बीपी राजमार्गको सिन्धुली-खुर्कोटमा रातिको समयमा सवारी साधनलाई निषेध

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ ७, २०८२
|
|
३० पटक हेरिएको
Shares
बीपी राजमार्गको सिन्धुली-खुर्कोटमा रातिको समयमा सवारी साधनलाई निषेध

सारांश

  • जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बीपी राजमार्गको सिन्धुली-खुर्कोटमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ।
  • मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै आजदेखि १५ दिनका लागि यो निर्णय लागू गरिएको हो।
  •   प्रशासनले जारी गरेको सूचनाअनुसार बीपीराजमार्गको सिन्धुली, खुर्कोट हुँदै काठमाडौँतर्फ जाने सार्वजनिक तथा निजी यात्रुवाहक सवारीसाधनलाई साँझ ६:३० बजेदेखि बिहान ५:०० बजेसम्म सञ्चालन गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

७ असार, काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बीपी राजमार्गको सिन्धुली-खुर्कोटमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै आजदेखि १५ दिनका लागि यो निर्णय लागू गरिएको हो।  प्रशासनले जारी गरेको सूचनाअनुसार बीपीराजमार्गको सिन्धुली, खुर्कोट हुँदै काठमाडौँतर्फ जाने सार्वजनिक तथा निजी यात्रुवाहक सवारीसाधनलाई साँझ ६:३० बजेदेखि बिहान ५:०० बजेसम्म सञ्चालन गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

हाल देशैभरि मनसुन सक्रिय रहेकाले वर्षाका कारण जुनसुकै बेला बाढी, पहिरो जस्ता विपद्को अवस्था सिर्जना हुन सक्ने भन्दै यात्रु तथा सवारीको सुरक्षाका लागि यस्तो निर्णय लिइएको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ। शुक्रबार बसेको काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछापको संयुक्त सुरक्षा बैठकको निष्कर्षको आधारमा यो निर्णय गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्यायाधीशद्वय वासुदेव र ओमप्रकाशको इजलासमा, रवि र छविको मुद्दामा सुनुवाइ हुँदै
न्यायाधीशद्वय वासुदेव र ओमप्रकाशको इजलासमा, रवि र छविको मुद्दामा सुनुवाइ हुँदै
नेदरल्यान्ड्सविरुद्ध पहिले बलिङ गर्दै नेपाल
नेदरल्यान्ड्सविरुद्ध पहिले बलिङ गर्दै नेपाल
उत्तराखण्डमा हिमपहिरो, हालसम्म ४ जनाको मृत्यु
उत्तराखण्डमा हिमपहिरो, हालसम्म ४ जनाको मृत्यु
एएफसी यु–२० महिला एशियन कपमा छनोट हुन्छौं– प्रशिक्षक गुरुङ
एएफसी यु–२० महिला एशियन कपमा छनोट हुन्छौं– प्रशिक्षक गुरुङ
बालेनमाथि दुर्गा प्रसाईंको कटाक्ष : गरिबको घर भत्काउँदा तपाईंको घर पो भत्किने हो कि ख्याल गर्नुहोस्
बालेनमाथि दुर्गा प्रसाईंको कटाक्ष : गरिबको घर भत्काउँदा तपाईंको घर पो भत्किने हो कि ख्याल गर्नुहोस्
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन
 ८ कोठे शौचालय गजुरी गा.पा. अध्यक्षलाई हस्तान्तरण
 ८ कोठे शौचालय गजुरी गा.पा. अध्यक्षलाई हस्तान्तरण
नक्कली मेडिकल रिपोर्ट रोक्न स्वास्थ्य परीक्षणलाई डिजिटलाइजमा लैजाने श्रमको तयारी
नक्कली मेडिकल रिपोर्ट रोक्न स्वास्थ्य परीक्षणलाई डिजिटलाइजमा लैजाने श्रमको तयारी
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
माओवादी स्थायी समिति बैठक स्थगित
माओवादी स्थायी समिति बैठक स्थगित