रास्वपाको विरोधपछि सभामुखले हटाए प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ ६, २०८२
|
|
२८ पटक हेरिएको
Shares
रास्वपाको विरोधपछि सभामुखले हटाए प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्मा विरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले सदनमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम हटाएका छन् ।
  •   प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार साढे ११ बजे संसद् भवन पुगेका थिए ।
  • प्रतिनिधि सभाको बैठक शुरू भएपछि विगतमा जस्तै रास्वपा र राप्रपा सांसद उठेर विरोध जनाएका थिए ।

६ असार, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्मा विरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले सदनमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम हटाएका छन् ।  प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार साढे ११ बजे संसद् भवन पुगेका थिए ।

प्रतिनिधि सभाको बैठक शुरू भएपछि विगतमा जस्तै रास्वपा र राप्रपा सांसद उठेर विरोध जनाएका थिए । निलो रिबन भिरेर आएका रास्वपा सांसदले उभिएर अवरोध गरेपछि सभामुख घिमिरेले पटकपटक बैठक सुचारु गर्न आग्रह गरेका थिए ।

राप्रपा र रास्वपा सांसदको अवरोध कायम रहेपछि सभामुख घिमिरेले ‘विशेष कारणबस’ भन्दै प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको घोषणा गरे । त्यसपछि प्रधानमन्त्री ओली संसद् भवनबाट बाहिरिएका छन् । प्रत्येक महिनाको पहिलो साता संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिँदै आएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्व सम्पदा दिवस मनाइँदै
विश्व सम्पदा दिवस मनाइँदै
रक्षामन्त्री नेतृत्वको टोली बाढी प्रभावित खुम्बु क्षेत्रमा
रक्षामन्त्री नेतृत्वको टोली बाढी प्रभावित खुम्बु क्षेत्रमा
प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत
प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत
संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश
संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वषाको सम्भावना
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वषाको सम्भावना
राहत कोषमा पचास लाख जम्मा गर्ने कांग्रेसको निर्णय‚ सांसदहरूले १५ दिनको तलब सहयोग गर्ने
राहत कोषमा पचास लाख जम्मा गर्ने कांग्रेसको निर्णय‚ सांसदहरूले १५ दिनको तलब सहयोग गर्ने
एमाले महाधिवेशनमा अध्यक्ष ओलीले लिए पद तथा गोपनियताको सपथ
एमाले महाधिवेशनमा अध्यक्ष ओलीले लिए पद तथा गोपनियताको सपथ
हितेन्द्रले फेसबुकबाटै दिए मन्त्री बनेका कुलमानलाई बधाई
हितेन्द्रले फेसबुकबाटै दिए मन्त्री बनेका कुलमानलाई बधाई
मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु
मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु
गोपालमान श्रेष्ठको निवास पुगेर राष्ट्रपति पौडेलले दिए श्रद्धाञ्जली
गोपालमान श्रेष्ठको निवास पुगेर राष्ट्रपति पौडेलले दिए श्रद्धाञ्जली