बजेटको बिरोधमा कांग्रेसकै सांसद, बाल्कोनीमा पुगेर उभिए

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १, २०८२
|
|
४३ पटक हेरिएको
Shares
बजेटको बिरोधमा कांग्रेसकै सांसद, बाल्कोनीमा पुगेर उभिए

सारांश

  •   सत्तारुढ दल नेपाली कांग्रेसकै सांसद बजेटको बिरोधमा उत्रिएका छन् ।
  • आइतबारको बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद राजेन्द्र बजगाईं संसद्को बाल्कोनीमा पुगेर बजेटको बिरोधमा उत्रिएका हुन् ।
  • आफ्नो जिल्लामा आवश्यक बजेट नदिएको भन्दै उनी बिरोध स्वरुप दर्शकदीर्घामा गएर केहीबेर बसेका हुन् ।

१ असार, काठमाडौं । 

सत्तारुढ दल नेपाली कांग्रेसकै सांसद बजेटको बिरोधमा उत्रिएका छन् । आइतबारको बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद राजेन्द्र बजगाईं संसद्को बाल्कोनीमा पुगेर बजेटको बिरोधमा उत्रिएका हुन् ।

आफ्नो जिल्लामा आवश्यक बजेट नदिएको भन्दै उनी बिरोध स्वरुप दर्शकदीर्घामा गएर केहीबेर बसेका हुन् । जिल्लाका केहीलाई लिएर पुगेका उनी उनीहरुसँग बसेका हुन् । दर्शकदीर्घामा बसेको केही बेरमा उनी सांसद बस्ने स्थानमा गए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
मोरङ: मृत अवस्थामा भेटिएका दुई बालिकाको आमा पाँच दिनपछि फेला परिन्
मोरङ: मृत अवस्थामा भेटिएका दुई बालिकाको आमा पाँच दिनपछि फेला परिन्
१४ हजार ६ सयले बढ्यो सुनको मूल्य
१४ हजार ६ सयले बढ्यो सुनको मूल्य
मौद्रिक नीतिले पनि बजारमा लगानी बढेन, आजै ५० अर्ब तान्दै राष्ट्र बैंक
मौद्रिक नीतिले पनि बजारमा लगानी बढेन, आजै ५० अर्ब तान्दै राष्ट्र बैंक
रविलाई पक्राउ गर्न सीआईबी परिचालन, लामिछानेले मागे आधा घण्टा समय
रविलाई पक्राउ गर्न सीआईबी परिचालन, लामिछानेले मागे आधा घण्टा समय
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण
उभौली पर्वले आपसी सद्भाव, एकता र समृद्धिको भावना जागृत गरोस् : प्रधानमन्त्री ओली
उभौली पर्वले आपसी सद्भाव, एकता र समृद्धिको भावना जागृत गरोस् : प्रधानमन्त्री ओली
यु१९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको खेल रद्द
यु१९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको खेल रद्द
गृह मन्त्रालयका सहसचिव अख्तियारको फन्दामा
गृह मन्त्रालयका सहसचिव अख्तियारको फन्दामा
पानी संकटः अन्नको भण्डार मधेसमा असार सकिँदा ३६ प्रतिशत मात्रै धान रोपाईं
पानी संकटः अन्नको भण्डार मधेसमा असार सकिँदा ३६ प्रतिशत मात्रै धान रोपाईं