गगन थापाको दाबी- सदन खुलाउन प्रमुख दलबीच सहमति भइसक्यो, आजदेखि चल्छ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ३०, २०८२
|
|
२३ पटक हेरिएको
Shares
गगन थापाको दाबी- सदन खुलाउन प्रमुख दलबीच सहमति भइसक्यो, आजदेखि चल्छ

सारांश

  •   नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही दिनदेखि अवरुद्ध रहेको संसद् आज खुल्ने गरी छलफल भइरहेको दाबी गरेका छन् ।
  • सुनसरीको इटहरीमा कांग्रेस नेता तथा कार्यकर्तासँगको भेटमा महामन्त्री थापाले संसद् सञ्चालनका लागि प्रमुख दलबीच सहमति भइसकेको सुनाए ।
  • उनले भने, ‘केहीबेरमा म संसद् किन खुल्यो भन्नेबारे भिडियोमार्फत जानकारी दिनेछु, तर आज केहीबेरमै संसद् खुल्छ ।

३० जेठ, काठमाडौं । 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही दिनदेखि अवरुद्ध रहेको संसद् आज खुल्ने गरी छलफल भइरहेको दाबी गरेका छन् । सुनसरीको इटहरीमा कांग्रेस नेता तथा कार्यकर्तासँगको भेटमा महामन्त्री थापाले संसद् सञ्चालनका लागि प्रमुख दलबीच सहमति भइसकेको सुनाए ।

उनले भने, ‘केहीबेरमा म संसद् किन खुल्यो भन्नेबारे भिडियोमार्फत जानकारी दिनेछु, तर आज केहीबेरमै संसद् खुल्छ ।’भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै विपक्षीले सदन अवरोध गरिरहेका छन् । माओवादी र नेकपा एकीकृत समाजवादी सदन खोल्न लचक भए पनि रास्वपा आफूले सारेको ५ बुँदे सहमतिको अडानमा कायम राख्न कुरा मिल्न सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाजुरामा सोमबार राती देखि लगातार वर्षा, चिसो बढ्यो
बाजुरामा सोमबार राती देखि लगातार वर्षा, चिसो बढ्यो
 ८ कोठे शौचालय गजुरी गा.पा. अध्यक्षलाई हस्तान्तरण
 ८ कोठे शौचालय गजुरी गा.पा. अध्यक्षलाई हस्तान्तरण
मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले त्यागे सीके राउत नेतृत्वको जनमत
मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले त्यागे सीके राउत नेतृत्वको जनमत
लगातार घट्दै आएको अमेरिकी डलरको मूल्य आज बढ्यो
लगातार घट्दै आएको अमेरिकी डलरको मूल्य आज बढ्यो
सिरहामा विभेद प्रकरण : गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष धरौटीमा रिहा
सिरहामा विभेद प्रकरण : गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष धरौटीमा रिहा
वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात
वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात
सुदूरपश्चिम प्रदेशमा बजेट अधिवेशनको तयारी
सुदूरपश्चिम प्रदेशमा बजेट अधिवेशनको तयारी
लुक्ला उडेको तारा एयरको इमर्जेन्सी झ्यालको सिसा खस्यो
लुक्ला उडेको तारा एयरको इमर्जेन्सी झ्यालको सिसा खस्यो
भारतले चेनाब नदीमा बनेको बाँधका ढोका खोलिदियो, पाकिस्तानमा बाढीको खतरा
भारतले चेनाब नदीमा बनेको बाँधका ढोका खोलिदियो, पाकिस्तानमा बाढीको खतरा
अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरणमा श्रीमान् पक्राउ
अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरणमा श्रीमान् पक्राउ