सदनको अवरोध हटाउनेबारे सभामुख र प्रचण्डबीच छलफल
२९ जेठ, काठमाडौं ।
प्रतिनिधिसभाको जारी अवरोध हटाउनेबारे सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल जारी छ। छलफलमा उपसभामुख इन्दिरा रानामगर र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment