कारमा लुकाएको ४० केजी गाँजासहित महोत्तरीबाट युवक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ १८, २०८२
|
|
३६ पटक हेरिएको
Shares
कारमा लुकाएको ४० केजी गाँजासहित महोत्तरीबाट युवक पक्राउ

सारांश

  •   प्रहरीले महोत्तरीको बर्दिबासबाट कारमा लुकाएको गाँजासहित एक जना युवकलाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा बर्दिबास नगरपालिका–११ घर भएका ३१ वर्षीय रगलाल सेङताङ छन् ।
  •   मधेस प्रदेश प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरोको बर्दिबास शाखा र इलाका प्रहरी कार्यालय बर्दिबासको संयुक्त टोलीले आरोपीलाई पक्राउ गरेको हो ।

१८ जेठ, काठमाडौं । 

प्रहरीले महोत्तरीको बर्दिबासबाट कारमा लुकाएको गाँजासहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिबास नगरपालिका–११ घर भएका ३१ वर्षीय रगलाल सेङताङ छन् ।  मधेस प्रदेश प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरोको बर्दिबास शाखा र इलाका प्रहरी कार्यालय बर्दिबासको संयुक्त टोलीले आरोपीलाई पक्राउ गरेको हो ।

माइस्थानबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०३० च ७८०५ नम्बरको इभी कारमा ४० केजी ४२० ग्राम गाँजा भेटिएको छ । सो गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय बर्दिबासले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीको रामनगरमा आगलागी, कच्ची घरभित्रको धनमाल नष्ट
सौराहामा होटलको चौथो तलाबाट खस्दा सिन्धुलीकी छात्रा स्नेहा पाख्रिनको मृ*त्यु
सौराहामा होटलको चौथो तलाबाट खस्दा सिन्धुलीकी छात्रा स्नेहा पाख्रिनको मृ*त्यु
देउतीबज्यै मन्दिरका पुजारी मृत फेला
देउतीबज्यै मन्दिरका पुजारी मृत फेला
मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास
मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास
नागढुंगा–नौबिसे सडक १५ दिन दिउँसो साढे चार घण्टा बन्द गरिने
नागढुंगा–नौबिसे सडक १५ दिन दिउँसो साढे चार घण्टा बन्द गरिने
नवौँ भरौल गोल्ड कप सम्पन्न, आरटीएफसी मलेसिया च्याम्पियन
नवौँ भरौल गोल्ड कप सम्पन्न, आरटीएफसी मलेसिया च्याम्पियन
अर्थ मन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी हेरफेर
अर्थ मन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी हेरफेर
मधेशमा कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने
मधेशमा कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने
नेपाली कम्युनिस्ट पार्टीले आज भृकुटीमण्डपमा एकताको अन्तिम सन्देशसभा गर्ने
नेपाली कम्युनिस्ट पार्टीले आज भृकुटीमण्डपमा एकताको अन्तिम सन्देशसभा गर्ने
पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द
पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द