बजेट कार्यान्वयनमा प्राथमिकता रहन्छ : अर्थमन्त्री पौडेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १६, २०८२
|
|
३८ पटक हेरिएको
Shares
बजेट कार्यान्वयनमा प्राथमिकता रहन्छ : अर्थमन्त्री पौडेल

सारांश

  •    उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयनमा विशेष ध्यान केन्द्रित हुने बताएका छन् ।
  • आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक भएको दोस्रो दिन (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा उनले चर्चाका लागिभन्दा सन्तुलित विकासका लागि यथार्थपरक बजेट प्रस्तुत गरिएको बताए ।
  • कान पवित्र गर्नका लागि सुनाइएको हैन, बजेट कार्यान्वयन हुन्छ भन्ने विश्वास दिलाउन चाहन्छु,” मन्त्री पौडेलले भने, “बजेटको आकारबारे धेरै टिप्पणी नभए पनि आम्दानी र खर्चको दृष्टिकोणबाट यो व्यावहारिक छ ।

१६ जेठ, काठमाडौं ।  

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयनमा विशेष ध्यान केन्द्रित हुने बताएका छन् । आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक भएको दोस्रो दिन (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा उनले चर्चाका लागिभन्दा सन्तुलित विकासका लागि यथार्थपरक बजेट प्रस्तुत गरिएको बताए ।

कान पवित्र गर्नका लागि सुनाइएको हैन, बजेट कार्यान्वयन हुन्छ भन्ने विश्वास दिलाउन चाहन्छु,” मन्त्री पौडेलले भने, “बजेटको आकारबारे धेरै टिप्पणी नभए पनि आम्दानी र खर्चको दृष्टिकोणबाट यो व्यावहारिक छ ।”उनले प्रस्तुत बजेट लक्ष्य हासिल गर्नसक्ने सीमाभित्र रहेको समेत स्पष्ट गरे । जीडीपीको ५.५ प्रतिशतको अनुपातमा आन्तरिक ऋण उठाउने सीमा तोकिएको भए पनि त्यसलाई सबै  उपयोग नगरिएको उनले बताए । विकास निर्माणमा वैकल्पिक स्रोतहरू पनि परिचालन गरिने जानकारी दिँदै उनले भने, “विकासका निम्ति वैकल्पिक वित्त स्रोत तथा कोषको प्रयोग गर्ने भनेका छौँ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लडेर एक बालकको मृत्यु
लडेर एक बालकको मृत्यु
नेपाल अहिले नयाँ परिवर्तनको चरणमा छ :प्रधानमन्त्री कार्की
नेपाल अहिले नयाँ परिवर्तनको चरणमा छ :प्रधानमन्त्री कार्की
त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलभित्रबाट ६ वटा शव निकालियो
त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलभित्रबाट ६ वटा शव निकालियो
किसानलाई रोपाइँको चिन्ता : सरकारले मल दिएन, मौसमले साथ
किसानलाई रोपाइँको चिन्ता : सरकारले मल दिएन, मौसमले साथ
युक्रेनमा यात्रुवाहक बसलाई लक्षित गरी रुसको आक्रमण, ९ जनाको मृत्यु
युक्रेनमा यात्रुवाहक बसलाई लक्षित गरी रुसको आक्रमण, ९ जनाको मृत्यु
तीनकुने घटना: प्रसाईँसहित सात जना पुर्पक्षका लागि थुनामा, ३२ जना धरौटीमा रिहा
तीनकुने घटना: प्रसाईँसहित सात जना पुर्पक्षका लागि थुनामा, ३२ जना धरौटीमा रिहा
मितेरी सहकारी ठगी: कम्बोडियाबाट पक्राउ परेका भण्डारीमाथि अनुसन्धान सुरु
मितेरी सहकारी ठगी: कम्बोडियाबाट पक्राउ परेका भण्डारीमाथि अनुसन्धान सुरु
सगरमाथा सम्वादको औचित्यमाथि प्रभु साहले उठाए प्रश्न, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले एनआरएनए फुटाईदिएको आरोप
सगरमाथा सम्वादको औचित्यमाथि प्रभु साहले उठाए प्रश्न, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले एनआरएनए फुटाईदिएको आरोप
एसईई हटाउन नहुने राष्ट्रिय परीक्षा बोर्डको सुझाव
एसईई हटाउन नहुने राष्ट्रिय परीक्षा बोर्डको सुझाव
अबदेखि शुक्रबार पनि शेयर कारोबार हुने, आइतबार बन्द रहने
अबदेखि शुक्रबार पनि शेयर कारोबार हुने, आइतबार बन्द रहने