महोत्तरीको बर्दिबासबाट १५७ किलो गाँजासहित दुईजना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ १४, २०८२
|
|
३७ पटक हेरिएको
Shares
महोत्तरीको बर्दिबासबाट १५७ किलो गाँजासहित दुईजना पक्राउ

सारांश

  • महोत्तरीको बर्दिबासबाट लागूऔषध १५७ किलो गाँजासहित दुईजना पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा स्कारपियो चालक सर्लाहीको हरिवन नगरपालिका ५ पर्कोलीका ३५ वर्षीय लालबाबु साह र स्करापियोमा सवार सर्लाहीको हरिवन नगरपालिका ३ बुद्धचोकका २१ वर्षीय अभिषेक परियार रहेका छन् ।
  • महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र कुमार भट्टका अनुसार आज दिउँसो साढे १२ बजेतिर पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिवास नगरपालिका १ स्थित शुभ स्वस्तिक हस्पिटल पूर्वतर्फ आउदै गरेको बा ११ च.

१४  जेठ, महोत्तरी ।

महोत्तरीको बर्दिबासबाट लागूऔषध १५७ किलो गाँजासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्कारपियो चालक सर्लाहीको हरिवन नगरपालिका ५ पर्कोलीका ३५ वर्षीय लालबाबु साह र स्करापियोमा सवार सर्लाहीको हरिवन नगरपालिका ३ बुद्धचोकका २१ वर्षीय अभिषेक परियार रहेका छन् ।

महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र कुमार भट्टका अनुसार आज दिउँसो साढे १२ बजेतिर पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिवास नगरपालिका १ स्थित शुभ स्वस्तिक हस्पिटल पूर्वतर्फ आउदै गरेको बा ११ च. ३४९४ नम्बरको सेतो रंगको स्कारपियोलाई रोकी चेकजाँच गर्दा भित्र गाँजा फेला परेको हो । स्कारपियो भित्र प्लास्टिकमा बेरेर लुकाई छिपाई राखेको अबैध लागु औषध गाँजा ३० पोका फेला परेको थियो । त्यसको तौल १५७.९ किलो ग्राम रहेको डिएसपी भट्टले बताए ।लागूऔषध गाँजा, स्कारपियो गाडीसहित पक्राउ दुबैजनामाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागढुंगा–नौबिसे सडक १५ दिन दिउँसो साढे चार घण्टा बन्द गरिने
नागढुंगा–नौबिसे सडक १५ दिन दिउँसो साढे चार घण्टा बन्द गरिने
विश्वकप छनोट : आज ओमानविरुद्ध भिड्दै नेपाल
विश्वकप छनोट : आज ओमानविरुद्ध भिड्दै नेपाल
हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयले जारी गर्‍यो तीन बुँदे निर्देशन
हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयले जारी गर्‍यो तीन बुँदे निर्देशन
डेंगीबाट झापामा दुई जनाको मृत्यु, कोशीमा एक हजार ६५ जना सङ्क्रमित
डेंगीबाट झापामा दुई जनाको मृत्यु, कोशीमा एक हजार ६५ जना सङ्क्रमित
सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनमाथि पनि अनुसन्धान
सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनमाथि पनि अनुसन्धान
जलेश्वर भन्सारद्वारा आठ महिनामा दुई अर्ब राजस्व सङ्कलन
जलेश्वर भन्सारद्वारा आठ महिनामा दुई अर्ब राजस्व सङ्कलन
प्रधानमन्त्रीले नागरिक समाजका अगुवाहरूसँग छलफल गर्दै
प्रधानमन्त्रीले नागरिक समाजका अगुवाहरूसँग छलफल गर्दै
सर्लाहीमा परालको भुसामा लुकाइएको १० क्विन्टल काजु बरामद
सर्लाहीमा परालको भुसामा लुकाइएको १० क्विन्टल काजु बरामद
मनसुन सक्रिय भएपछि ५६ जिल्लामा रेड अलर्ट
मनसुन सक्रिय भएपछि ५६ जिल्लामा रेड अलर्ट
त्रिविका ८९ हजारभन्दा बढी विद्यार्थीको ग्रेसलिष्ट पारित
त्रिविका ८९ हजारभन्दा बढी विद्यार्थीको ग्रेसलिष्ट पारित