रुपन्देही कारागार अगाडि भेला हुन थाले रास्वपा कार्यकर्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ९, २०८२
|
|
८० पटक हेरिएको
Shares
रुपन्देही कारागार अगाडि भेला हुन थाले रास्वपा कार्यकर्ता

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकिएर आदेश आउन केहीबेर बाँकी हुँदा उता रुपन्देही जिल्ला कारागार अगाडि कार्यकर्ताहरू भेला हुन थालेका छन् ।
  • सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने अहिले रुपन्देही कारागारमा छन् ।
  • उनकी पत्नी निकिता पौडेलले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा शुक्रबार सुनुवाइ सकिएको हो ।

९ जेठ, बुटवल ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकिएर आदेश आउन केहीबेर बाँकी हुँदा उता रुपन्देही जिल्ला कारागार अगाडि कार्यकर्ताहरू भेला हुन थालेका छन् । सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने अहिले रुपन्देही कारागारमा छन् ।

उनकी पत्नी निकिता पौडेलले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा शुक्रबार सुनुवाइ सकिएको हो । लगत्तै आजै आदेश आउने बताइएको छ । थुनामुक्त गर्ने वा थुनामै राख्ने भन्ने आदेश आउनुअघि नै रास्वपा कार्यकर्ताहरू जिल्ला कारागार अगाडि पुगेका हुन् ।उच्च अदालतले जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याएर रविलाई थुनामा पठाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिले जारी गरे थप तीन वटा अध्यादेश
राष्ट्रपतिले जारी गरे थप तीन वटा अध्यादेश
तीन महिनाका लागि राकियो भूमिगत विद्युतीकरणको काम
तीन महिनाका लागि राकियो भूमिगत विद्युतीकरणको काम
१०.५३ अंक घट्यो सेयर बजार, कारोबार रकम पनि खुम्चियो
१०.५३ अंक घट्यो सेयर बजार, कारोबार रकम पनि खुम्चियो
आज विश्वासको मत लिदै मधेशका मुख्यमन्त्री यादव
आज विश्वासको मत लिदै मधेशका मुख्यमन्त्री यादव
सुनको मूल्यले रेकर्ड ब्रेक, तोलामा कति पुग्यो ?
सुनको मूल्यले रेकर्ड ब्रेक, तोलामा कति पुग्यो ?
विकासमा ‘डेलिभरी’ दिन नसक्दा अहिलेको परिस्थिति सिर्जना : मन्त्री घिसिङ
विकासमा ‘डेलिभरी’ दिन नसक्दा अहिलेको परिस्थिति सिर्जना : मन्त्री घिसिङ
महानगरपालिकाद्वारा बसन्तपुर र इन्द्रचोकमा खाद्य अनुगमन, ३१ लिटर अखाद्य तेल नष्ट
महानगरपालिकाद्वारा बसन्तपुर र इन्द्रचोकमा खाद्य अनुगमन, ३१ लिटर अखाद्य तेल नष्ट
दक्षिण कोरियाको डढेलोमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो
दक्षिण कोरियाको डढेलोमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना
कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु
कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु