गभर्नरका लागि तीन जनाको नाम सिफारिस, एक नम्बरमा पौडेल
६ जेठ, काठमाडौं ।
गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको सिफारिस समितिले तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको हो ।जसमध्ये पहिलो नम्बरमा विश्व नम्बरको नाम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment