केएल राहुलको कीर्तिमानका लहर : टी–२० मा ७ शतक, ८ हजार रनको आँकडा पार

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ५, २०८२
|
|
४२ पटक हेरिएको
Shares
केएल राहुलको कीर्तिमानका लहर : टी–२० मा ७ शतक, ८ हजार रनको आँकडा पार

सारांश

  • यस खेलमा गुजरात टाइटन्सले १० विकेटले जित हासिल गरेको छ।
  • तर खेलमा भारतीय टोलीका  ब्याट्सम्यान केएल राहुलले आफूलाई टी–२० क्रिकेटमा सबैभन्दा भरपर्दो र क्लासिक ब्याट्सम्यानको रुपमा प्रमाणित गरेका छन्।
  • खेलमा राहुलले ६० बलमा शतक बनाए।

५ जेठ, काठमाडौं 

इन्डियन प्रिमियर लिग (आईपीएल २०२५) मा आइतबार दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल भएको छ। यस खेलमा गुजरात टाइटन्सले १० विकेटले जित हासिल गरेको छ। तर खेलमा भारतीय टोलीका  ब्याट्सम्यान केएल राहुलले आफूलाई टी–२० क्रिकेटमा सबैभन्दा भरपर्दो र क्लासिक ब्याट्सम्यानको रुपमा प्रमाणित गरेका छन्। खेलमा राहुलले ६० बलमा शतक बनाए। यो उनको आईपीएलमा पाँचौं शतक हो भने टी–२० करियरको सातौं शतक थियो।

टी–२० क्रिकेटमा भारतीय ब्याट्सम्यानहरूमध्ये सबैभन्दा बढी शतक १. विराट कोहली–९ शतक २. रोहित शर्मा–८ शतक३.केएल राहुल–७ शतक,४। अभिषेक शर्मा–७ शतक,केएल राहुल हाल विराट कोहली र रोहित शर्माको नजिक पुगेका छन्। उनको हालको फर्मलाई हेर्दा उनी चाँडै यो सूचीमा माथि सर्नेछन्।,आईपीएलमा सबैभन्दा धेरै शतक बनाउने ब्याट्सम्यानहरूm१. विराट कोहली–८ शतक २. जोस बटलर–७ शतक ३. क्रिस गेल–६ शतक ४. केएल राहुल–५ शतक   आईपीएलमा पनि केएल राहुलले आफूलाई एक निरन्तर र भरपर्दो ब्याट्सम्यानको रूपमा प्रमाणित गरेका छन्। ५ शतकका साथ उनी आईपीएलमा शीर्ष चार शतक प्रहारकर्ताको सूचीमा छन्।

टी–२० क्रिकेटमा ८००० रन पूरा   केएल राहुलले टी–२० क्रिकेटमा अर्को ठुलो उपलब्धि हासिल गरेका छन्। उनले ८००० रन पूरा गरेका छन् र यो उपलब्धि हासिल गर्ने विश्वको तेस्रो सबैभन्दा छिटो ब्याट्सम्यान बनेका छन्।   राहुलले विराट कोहली (२४३ इनिङ) र मोहम्मद रिजवान (२४४ इनिङ)लाई पछि पार्दै केवल २२४ इनिङमा यो उपलब्धि हासिल गरे।   यस सूचीमा वेस्ट इन्डिजका क्रिस गेल (२१३ इनिङ) पहिलो स्थानमा छन् भने पाकिस्तानका बाबर आजम (२१८ इनिङ) दोस्रो स्थानमा छन्।  केएल राहुलले घरेलु टी–२०, आईपीएल र अन्तर्राष्ट्रिय टी–२० खेलहरू संयोजन गरेर यी रन बनाएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरीमा डुबेर सिरहामा दुई बालकको मृत्यु
पोखरीमा डुबेर सिरहामा दुई बालकको मृत्यु
अस्ट्रेलियामा तीव्र हावाका कारण एकको मृत्यु, हजारौं बिजुलीविहीन
अस्ट्रेलियामा तीव्र हावाका कारण एकको मृत्यु, हजारौं बिजुलीविहीन
वीरगन्जमा एकैदिन १७ बालकको उद्धार
वीरगन्जमा एकैदिन १७ बालकको उद्धार
जेठ पहिलो सातादेखि सहकारीको बचत फिर्ता गर्ने तयारी, ऋणीहरूको सूची सार्वजनिक गरिँदै
जेठ पहिलो सातादेखि सहकारीको बचत फिर्ता गर्ने तयारी, ऋणीहरूको सूची सार्वजनिक गरिँदै
सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन : प्रधानमन्त्री कार्की
सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन : प्रधानमन्त्री कार्की
इजरायलबाट फर्कन ८ सय ८५ जना नेपालीले नाम टिपाएका छन् : परराष्ट्रमन्त्री राणा
इजरायलबाट फर्कन ८ सय ८५ जना नेपालीले नाम टिपाएका छन् : परराष्ट्रमन्त्री राणा
राजर्षिजनक विश्वविद्यालयको दीक्षान्तमा सहभागी हुन प्रधानमन्त्री आज जनकपुर जाँदै
राजर्षिजनक विश्वविद्यालयको दीक्षान्तमा सहभागी हुन प्रधानमन्त्री आज जनकपुर जाँदै
बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
कांग्रेस भन्छ– प्रचण्डले भनेजस्तो सरकार ढल्दैन
कांग्रेस भन्छ– प्रचण्डले भनेजस्तो सरकार ढल्दैन
तातोपानी र रसुवागढी नाका ठप्प, थप  खोल्न माग
तातोपानी र रसुवागढी नाका ठप्प, थप खोल्न माग