नेपाललाई दोस्रो सफलता, मलेसियाको दुई विकेट गयो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक १४, २०८०
|
|
२४ पटक हेरिएको
Shares
नेपाललाई दोस्रो सफलता, मलेसियाको दुई विकेट गयो

सारांश

  • सन्दीप लामिछानेको बलमा अहमद फैज रन आउट भए।
  • ४ बलमा ३ बनाएर उनी रनआउट भए।
  • विकेट किपर आशिफ खेशले उनलाई रनआउट गराए।

१४ कार्तिक, काठमाडौं–मलेसियाको दोस्रो विकेट गएको छ। सन्दीप लामिछानेको बलमा अहमद फैज रन आउट भए। ४ बलमा ३ बनाएर उनी रनआउट भए। विकेट किपर आशिफ खेशले उनलाई रनआउट गराए।

यसअघि अभिनाश बोहराले मलेसियाको पहिलो विकेट लिएका थिए। १६ बलमा २४ रन बनाएका जुबैदी जुल्किफ्ललाई बोहराले कुशल मल्लको हातबाट क्याचआउट गराए। आईसीसी टी–२० विश्वकप २०२४ को छनौटमा अहिले मलेसिया २ विकेट गुमाएर खेलिरहेको छ। मलेसिया ७ ओभरमा २ विकेट गुमाएर ६५ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?