११ श्रावण २०८२, शनिबार

स्थगित भएकाे आईपीएल पुनः आजबाट सुरु हुँदै

 

३ जेठ, काडमाडौं।

भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको आईपीएल २०२५ पुनः आजबाट सुरू हुँदैछ । आतंककारी समुदायले काश्मिरको पहलगाममा २२ जनाको हत्याको जवाफमा भारतले ‘अप्रेसन सिन्दुर’ सुरू गरे पछि तनावको बिचमा गत साता जारी खेल रोकिएको थियो ।

भारत र पाकिस्तानका बिचमा तनाव ब्यवस्थापन भइ युद्द बिराम भए पछि पुन आइपीएल खेल सुरू हुन लागेको हो । पञ्जाब र दिल्लीबीच जारी भइरहेको खेल स्थगित गरे पछि अन्यौल छाएको थियो । आजको पहिलो खेल अर्थात ५८ म्याच  बैंग्लरू र कलकताका बिचमा साँझ ७ः३० बजेवाट सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?