महिलामाथि दुर्व्यवहार गरेको आरोपमा हुम्लाका डीएसपी निलम्बित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक ११, २०८०
|
|
३० पटक हेरिएको
Shares
महिलामाथि दुर्व्यवहार गरेको आरोपमा हुम्लाका डीएसपी निलम्बित

सारांश

  • मदिरा पिएर महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख निलम्वनमा परेका छन ।
  • जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईलाई कर्णाली प्रहरी प्रदेश कार्यालयले निलम्वन गरेर छानवीन शुरु गरेको छ ।
  • डीएसपी भट्टराई यस अघि पनि यस्ता खाले हर्कत गरेर कारवाहीमा पर्दै आएका अफिर हुन ।

११ कार्तिक, काठमाडौं । मदिरा पिएर महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख निलम्वनमा परेका छन ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईलाई कर्णाली प्रहरी प्रदेश कार्यालयले निलम्वन गरेर छानवीन शुरु गरेको छ । डीएसपी भट्टराई यस अघि पनि यस्ता खाले हर्कत गरेर कारवाहीमा पर्दै आएका अफिर हुन । मदिर पिएर महिलामाथि दुर्व्यवहार गरेको उजुरी परेपछि डिएसपी भट्टराइलाई गृह मन्त्रालयले निलम्बन गरेको प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले जानकारी दिए । हाल भट्टराईको ठाउँमा रवीन्द्र खनाललाई पठाइएको प्रदेश प्रहरी कार्यालय कर्णालीले जानकारी दिएको छ । डीएसपी भट्टराई यसअघि पनि महिला र मदिराका मामिलामा विवादमा परेर कारवाही भोगेका अधिकृत हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

८ सय किलो गाँजासहित सप्तरीबाट १ जना पक्राउ
८ सय किलो गाँजासहित सप्तरीबाट १ जना पक्राउ
कर्णालीका झण्डै १७ लाख नागरिकले गरे विपद् बीमा
कर्णालीका झण्डै १७ लाख नागरिकले गरे विपद् बीमा
सुदूरपश्चिमममा दुई मन्त्रीको मागसहित रेशम चौधरी प्रधानमन्त्री समक्ष
सुदूरपश्चिमममा दुई मन्त्रीको मागसहित रेशम चौधरी प्रधानमन्त्री समक्ष
नक्कली लाइसेन्स प्रकरणमा यातायात विभागका इञ्जिनियर पक्राउ
नक्कली लाइसेन्स प्रकरणमा यातायात विभागका इञ्जिनियर पक्राउ
रास्वपालाई एमालेको चुनौतिः बोल्दा हेक्का पु¥याउनुस्, भाषा र परिभाषाको ज्ञान सिकेर आउनुस्
रास्वपालाई एमालेको चुनौतिः बोल्दा हेक्का पु¥याउनुस्, भाषा र परिभाषाको ज्ञान सिकेर आउनुस्
प्रधानमन्त्री ओली साँझ पशुपतिनाथ जाने, आरतीमा सहभागी हुने
प्रधानमन्त्री ओली साँझ पशुपतिनाथ जाने, आरतीमा सहभागी हुने
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
सशस्त्र प्रहरी जवानमा भर्ना खुल्यो, ८०० बढीलाई अवसर
सशस्त्र प्रहरी जवानमा भर्ना खुल्यो, ८०० बढीलाई अवसर
सेयर बजारमा उत्साहपूर्ण सुधार, ६ अर्ब नजिकको कारोबार
सेयर बजारमा उत्साहपूर्ण सुधार, ६ अर्ब नजिकको कारोबार
म सरकारमा हुँदा भ्रष्टाचार गरिन्, गर्नपनि दिइँन् : केपी ओली
म सरकारमा हुँदा भ्रष्टाचार गरिन्, गर्नपनि दिइँन् : केपी ओली