ललितपुर महानगरले नगर प्रहरीमा भर्ना खोल्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक १०, २०८०
|
|
६२ पटक हेरिएको
Shares
ललितपुर महानगरले नगर प्रहरीमा भर्ना खोल्यो

सारांश

  • लतिलपुर महानगरपालिकाले नगर प्रहरीको भर्ना खुला गरेको छ  ।
  • महानगरपालिकाले करारमा ५० जना नगर प्रहरी भर्ना गर्न दर्खास्त आह्वान गरेको हो ।
  • शुक्रबार सूचना जारी गर्दै महानगरपालिकाले २८ खुला, ९ महिला, ८ आदिवासी जनजाति, दुई दलित र थारु, मधेशी र पिछडिएको एक/एक जनाका लागि आवेदन आह्वान गरेको हो ।

१० कात्तिक, काठमाडौं । लतिलपुर महानगरपालिकाले नगर प्रहरीको भर्ना खुला गरेको छ  । महानगरपालिकाले करारमा ५० जना नगर प्रहरी भर्ना गर्न दर्खास्त आह्वान गरेको हो ।

शुक्रबार सूचना जारी गर्दै महानगरपालिकाले २८ खुला, ९ महिला, ८ आदिवासी जनजाति, दुई दलित र थारु, मधेशी र पिछडिएको एक/एक जनाका लागि आवेदन आह्वान गरेको हो । यही कार्तिक २४ गतेसम्म महानगरको कार्यालयबाटै र अनलाइनबाट दर्खास्त दिन सकिनेछ ।१८ वर्ष पूरा भई ३० वर्ष ननाघेका र पूपू सैनिक तथा प्रहरी भए ४० वर्ष ननाघेका व्यक्तिले दर्खास्त दिन मिल्नेछ । न्युनतम शैक्षिक योग्यता ८ कक्षा उतीर्ण भएको हुनुपर्नेछ । दर्खास्त दिएकालाई मंसिर ४ गते सम्पर्कमा बोलाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टी–२० विश्वकपमा आज तीन वटा खेल हुँदै
टी–२० विश्वकपमा आज तीन वटा खेल हुँदै
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
‘कलैयाका बासिन्दाको खानेपानीसम्बन्धी समस्या समाधान हुने’
‘कलैयाका बासिन्दाको खानेपानीसम्बन्धी समस्या समाधान हुने’
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
नक्कली डीएसपी बनेर जबरजस्ती करणीको मुद्दा मिलाउन आठ लाख रुपैयाँ लिने पक्राउ
नक्कली डीएसपी बनेर जबरजस्ती करणीको मुद्दा मिलाउन आठ लाख रुपैयाँ लिने पक्राउ
प्रधानमन्त्रीसँग न्युजिल्यान्डका उपप्रधानमन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग न्युजिल्यान्डका उपप्रधानमन्त्रीको शिष्टाचार भेट
जेनजीको मिराज समूहले गर्यो आन्दोलनको घोषणा, सरकार असफल भएको आरोप
जेनजीको मिराज समूहले गर्यो आन्दोलनको घोषणा, सरकार असफल भएको आरोप
योजना बनाएर प्रतिशोध साध्नेहरुलाई माफि गर्ने छाती मसँग छ : सभापति लामिछाने
योजना बनाएर प्रतिशोध साध्नेहरुलाई माफि गर्ने छाती मसँग छ : सभापति लामिछाने
आज घोडेजात्रा पर्व मनाइँद
आज घोडेजात्रा पर्व मनाइँद
कुशल र आशिफको ब्याटिङ चम्किँदा कुवेतमाथि सानदार जित
कुशल र आशिफको ब्याटिङ चम्किँदा कुवेतमाथि सानदार जित