२६ जेष्ठ २०८२, आईतवार

राष्ट्रपतिले प्रमाणीकरण गरे बैंकिङ कसुरसम्बन्धी विधेयक

 

२४ वैशाख, काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले बैंकिङ कसुरसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष प्रस्तुत गरिएको बैंकिङ कसुर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको हो । सो विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै अब कानुनका रूपमा लागू हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?