११ श्रावण २०८२, शनिबार

भारतको ५ फाइटर जेट खसालेको पाकिस्तानको दाबी

 

२४ वैशाखकाठमाडौं ।

पाकिस्तानी सेनाले पाँच भारतीय जेट खसालेको दाबी गरेको छ। अहिलेसम्मम तपाईंलाई पुष्टि गर्न सक्छु कि पाँच भारतीय विमान – जसमा तीन राफेलएक एसयू-३० र एक मिग-२९ र एक हेरोन ड्रोन पनि खसालिएको छ,’ पाकिस्तानको सैन्य प्रवक्ताले अहमद शरीफ चौधरीले रोयटर्सद्वारा सार्वजनिक भिडियोमा भनेका छन् । 

बीबीसीका अनुसार भारतले पाकिस्तानको यस दाबीबारे अहिलेसम्म कुनै जवाफ दिएको छैन। यद्यपि भारतको प्रेस सूचना ब्यूरो (पीआईडीले आफ्नो फ्याक्ट चेक एकाउन्टको प्रयोग गरेर पाकिस्तानको सैन्य दाबीको खण्डन गरेको छ ।  सोसल मिडियामा आएका पोस्टहरूमा पाकिस्तानले भारतीय सेना ब्रिगेड मुख्यालय नष्ट गरेको दाबी गरिएको छजुन गलत भएको पीआईबी फ्याक्ट चेकले जिकिर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?