सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

एकीकृत सामाजिक सुरक्षा कोषको अवधारणा लागू गरिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १९, २०८२
|
|
६२ पटक हेरिएको
Shares
एकीकृत सामाजिक सुरक्षा कोषको अवधारणा लागू गरिने

सारांश

  • सरकारले सामाजिक सुरक्षामा एकीकृत अवधारणालाई थप सुदृढ गर्ने घोषणा गरेको छ ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आवको नीति तथा कायक्रम संसदको संयुक्त बैठकमा पेश गर्दै यस्तो बताए ।
  • उनले कर्मचारी संचयकोष, नागरिक लगानीकोष लगायत निकायबाट सञ्चालित सामाजिक सुरक्षाका कार्यक्रमबीच समन्वय गर्ने घोषणा गरे ।

 

१९ वैशाख, काठमाडौं ।

सरकारले सामाजिक सुरक्षामा एकीकृत अवधारणालाई थप सुदृढ गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आवको नीति तथा कायक्रम संसदको संयुक्त बैठकमा पेश गर्दै यस्तो बताए ।

उनले कर्मचारी संचयकोष, नागरिक लगानीकोष लगायत निकायबाट सञ्चालित सामाजिक सुरक्षाका कार्यक्रमबीच समन्वय गर्ने घोषणा गरे । सामाजिक सुरक्षा कोष सुदृढिकरण रणनीति कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । बीमा सेवालाई भरपर्दो र सुदृढ बनाउने घोषणा समेत सरकारले गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?