सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १९, २०८२
|
|
३२ पटक हेरिएको
Shares
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

सारांश

  • आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
  • अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो ।

१९ वैशाख, काठमाडौं ।

आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ । महासंघको अनुसार शुक्रबार चाँदी एक हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज विभिन्न कार्यक्रम गरी देशभर हनुमान जन्मजयन्ती मनाइँदैः
आज विभिन्न कार्यक्रम गरी देशभर हनुमान जन्मजयन्ती मनाइँदैः
छहरे झरना : बागलुङको नयाँ पर्यटकीय आकर्षण
छहरे झरना : बागलुङको नयाँ पर्यटकीय आकर्षण
एकैदिन तोलामा साढे २० हजार बढ्यो सुनको भाउ
एकैदिन तोलामा साढे २० हजार बढ्यो सुनको भाउ
हेटौंडामा सडक विस्तार विवाद : सटर नखोली आन्दोलनमा सहभागी हुन आग्रह
हेटौंडामा सडक विस्तार विवाद : सटर नखोली आन्दोलनमा सहभागी हुन आग्रह
नवलपरासीमा २ लाख घुससहित जिल्ला अदालतका कम्प्युटर अपरेटर पक्राउ
नवलपरासीमा २ लाख घुससहित जिल्ला अदालतका कम्प्युटर अपरेटर पक्राउ
पूर्वपत्नीको बलात्कार उजुरीपछि पक्राउ परेका इन्स्पेक्टर गुरुङ कारागार चलान
पूर्वपत्नीको बलात्कार उजुरीपछि पक्राउ परेका इन्स्पेक्टर गुरुङ कारागार चलान
बंगलादेशमा आरक्षणको विरोधमा भएको हिंसामा ३२ बालबालिकाको मृत्यु
बंगलादेशमा आरक्षणको विरोधमा भएको हिंसामा ३२ बालबालिकाको मृत्यु
पोर्चुगल पठाउने भन्दै ५ लाख ३५ हजार ठगेर फरार २७ वर्षीया युवती पक्राउ
पोर्चुगल पठाउने भन्दै ५ लाख ३५ हजार ठगेर फरार २७ वर्षीया युवती पक्राउ
कालीमाटीको सडकमा मृत भेटिएकी महिलाको हत्या नभएको पोष्टमार्टम रिपोर्ट
कालीमाटीको सडकमा मृत भेटिएकी महिलाको हत्या नभएको पोष्टमार्टम रिपोर्ट
सलहेश फूलबारी मेलामा भक्तजनको घुइँचो 
सलहेश फूलबारी मेलामा भक्तजनको घुइँचो