११ श्रावण २०८२, शनिबार

झापामा १५ तोला सुन चोरी

 

१७ वैशाख, काठमाडौं

झापाको  बिर्तामोड नगरपालिका ४ हिमशिखरटोलमा सोमबार साँझ लाखौँ रुपैयाँ बराबरको चोरी भएको छ । कमला कार्कीको घरबाट करिब १५ तोला बराबरको सुनका विभिन्न गरगहना र नगद चोरी भएको हो । प्रहरीका अनुसार करिब २९ लाख रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।  प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?