संवैधानिक पदाधिकारीविरुद्ध अबको सुनुवाइ २८ वैशाखमा
१० बैशाख, काठमाडौं ।
५२ संवैधानिक पदाधिकारीहरुको मुद्दाको सुनुवाई २८ बैशाखसम्मका लागि सरेको छ । गत आइतबारदेखि निरन्तर सुनुवाइ भइरहेको प्रधानन्यायाधीशको विदेश भ्रमणका कारण करिव साढे २ साताका लागि मुद्दाको सुनुवाइ स्थगित हुने भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment