प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले घट्यो

८ वैशाख, काठमाडौं :
साताको दोस्रो सेयर कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १.८५ अंकले घटेर २७०४.१८ विन्दुमा पुगेको छ।

यो समयमा ६१ वटा स्क्रिप्सहरूको ३ हजार ३२६ कित्ता सेयर १९ लाख ९६ हजार ३२ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २६ स्टक्सको मूल्य बढ्यो भने ३२ वटाको घटयो।

Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment