सेयर बजार २७२२ अंकमा, पौने ११ अर्बको कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ४, २०८२
|
|
२९ पटक हेरिएको
Shares
सेयर बजार २७२२ अंकमा, पौने ११ अर्बको कारोबार

सारांश

  • साताको अन्तिम कारोबार दिन सेयर बजार २६.
  • ४९ अंक बढेको छ ।
  • सो वृद्धिपछि नेप्से परिसूचक २७२२ अंकमा कायम भएको छ ।

४ वैशाख, काठमाडौं ।

साताको अन्तिम कारोबार दिन सेयर बजार २६.४९ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २७२२ अंकमा कायम भएको छ । १ः ४५ बजे नेप्से २७४० अंकसम्म पुगेको थियो । बजारसँगै कारोबार रकम पनि बढेको छ । आज १० अर्ब ७९ करोडको कारोबार भयो । अघिल्लो दिन ७ अर्ब २६ करोडको कारोबार भएको थियो । आज व्यापार बाहेक सबै सेक्टरका सूचक बढेका छन् । व्यापार ०.१५ प्रतिशत घट्यो ।

लगानी समूह सबैभन्दा धेरै २.९९ प्रतिशत बढ्यो । बैंकिङ १.१४, विकास बैंक १.३५, फाइनान्स ०.७२, होटल तथा पर्यटन ०.३९, हाइड्रोपावर १.१३, जीवन बीमा ०.८४, उत्पादन तथा प्रशोधन ०.०५, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा ०.९६, अन्य ०.३७ प्रतिशत बढे । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । एचआईडीसीएलको ६.८२, सुपरमादी हाइड्रोपावरको ६.६७, कर्पोरेट डेभलपमेन्ट बैंकको ५.८४ प्रतिशत मूल्य बढ्यो ।

बोटलर्स नेपाल बालाजुको मूल्य ४.४ प्रतिशत घट्यो । आज हिमालयन पावर पार्टनरको १ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भयो । त्यसपछि धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, एचआईडीसीएल, ङादी ग्रुप र राधि विद्युत् क्रमशः अगाडि रहे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै
रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै
बालुवाटारमा प्रधानमन्त्रीसँग ओली, देउवा र प्रचण्डको छलफल
बालुवाटारमा प्रधानमन्त्रीसँग ओली, देउवा र प्रचण्डको छलफल
राजासहितको हिन्दु राष्ट्रका लागि सडक सङ्घर्ष गर्छौँ : महामन्त्री राणा
राजासहितको हिन्दु राष्ट्रका लागि सडक सङ्घर्ष गर्छौँ : महामन्त्री राणा
कुलमानसँग भारतीय राजदूतले गरे भेटवार्ता, के भयो कुराकानी ?
कुलमानसँग भारतीय राजदूतले गरे भेटवार्ता, के भयो कुराकानी ?
मकवानपुरमा भैँसी गोठमा बाघ मृत फेला
मकवानपुरमा भैँसी गोठमा बाघ मृत फेला
नेपाल–भारतको धार्मिक पर्यटनको अभिवृद्धि गर्न विभिन्न नियकाबीच सहकार्य
नेपाल–भारतको धार्मिक पर्यटनको अभिवृद्धि गर्न विभिन्न नियकाबीच सहकार्य
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिने
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिने
प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
कर्णालीमा बेपत्ता व्यक्तिको खोजीकार्यका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन
कर्णालीमा बेपत्ता व्यक्तिको खोजीकार्यका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन
१० हजार मेगावाट बिजुली किन्ने भारतको घोषणा कार्यान्वयन चरणमा
१० हजार मेगावाट बिजुली किन्ने भारतको घोषणा कार्यान्वयन चरणमा