Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २, २०८२
|
|
४५ पटक हेरिएको
Shares
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

सारांश

  • नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।
  • शाख १७ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक डाकिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
  • बैठक वैशाख १७ गते दिउँसो १ बजे बस्ने उनको भनाइ छ।

 

२ वैशाख, काठमाडौं।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। शाख १७ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक डाकिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठक वैशाख १७ गते दिउँसो १ बजे बस्ने उनको भनाइ छ।  बैठकमा चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गर्न नसक्ने भ्रातृ संगठनहरू भंग गर्ने लगायतबारे निर्णय गर्ने कांग्रेसको तयारी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डाक्टर रिसोर्टमा भेटिए
‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डाक्टर रिसोर्टमा भेटिए
प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा वडाध्यक्ष पक्राउ
प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा वडाध्यक्ष पक्राउ
कांग्रेस सभापति देउवा डडेल्धुराबाट सर्वसम्मत एकल सिफारिस
कांग्रेस सभापति देउवा डडेल्धुराबाट सर्वसम्मत एकल सिफारिस
नेपाल थारु सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनयन
नेपाल थारु सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनयन
वीरगञ्ज भन्सारको राजस्व संकलन लक्ष्य २७ अर्बले घटाइयो
वीरगञ्ज भन्सारको राजस्व संकलन लक्ष्य २७ अर्बले घटाइयो
सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा पुनर्विचार गर्न मानव अधिकार आयोगको आग्रह
सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा पुनर्विचार गर्न मानव अधिकार आयोगको आग्रह
नेपालले आज ताजकिस्तानिसँग खेल्दै
नेपालले आज ताजकिस्तानिसँग खेल्दै
भीरमा फालेर ६ वर्षीय छोराको हत्या
भीरमा फालेर ६ वर्षीय छोराको हत्या
कांग्रेस चुनावमा जान तयार छ : पूर्णबहादुर खड्का
कांग्रेस चुनावमा जान तयार छ : पूर्णबहादुर खड्का
नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान हिरासतभित्र मृत भेटिए
नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान हिरासतभित्र मृत भेटिए