सीमानाकाबाट हतियार र लागुऔषधसहित भारतीय युवक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र ३१, २०८१
|
|
३२ पटक हेरिएको
Shares
सीमानाकाबाट हतियार र लागुऔषधसहित भारतीय युवक पक्राउ

सारांश

  • शनिबार राति ९:१० बजेतिर जयसवाल मदिरा पसल बाहिर होहल्ला र झैझगडा गरिरहेको सूचना पाएपछि गस्तीमा खटिएको सशस्त्र प्रहरीले भारत बिहार,सीतामढीका २३ वर्षीय किशन कुमारलाई नियन्त्रणमा लिएको हो ।
  • खानतलासी गर्दा उनको साथबाट म्यागजिन र लगपिन नभएको पेस्तोल एक थान,कोरेक्स तीन बोतल,नाइट्रोभेट पाँच ट्याब्लेट र एक थान मोबाइल बरामद गरिएको सशस्त्र प्रहरीका एसपी सन्तोष बस्नेतले जानकारी दिए।
  • पक्राउ परेका कुमारलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको छ।

रौतहट :

रौतहटको राजदेवी नगरपालिका–८ स्थित नेपाल–भारत सीमाबाट एक भारतीय युवक हतियार र लागुऔषधसहित पक्राउ परेका छन् । शनिबार राति ९:१० बजेतिर जयसवाल मदिरा पसल बाहिर होहल्ला र झैझगडा गरिरहेको सूचना पाएपछि गस्तीमा खटिएको सशस्त्र प्रहरीले भारत बिहार,सीतामढीका २३ वर्षीय किशन कुमारलाई नियन्त्रणमा लिएको हो ।

खानतलासी गर्दा उनको साथबाट म्यागजिन र लगपिन नभएको पेस्तोल एक थान,कोरेक्स तीन बोतल,नाइट्रोभेट पाँच ट्याब्लेट र एक थान मोबाइल बरामद गरिएको सशस्त्र प्रहरीका एसपी सन्तोष बस्नेतले जानकारी दिए। पक्राउ परेका कुमारलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थमन्त्रीको राजीनामा माग्दै मधेश प्रदेशसभामा अवरोध
अर्थमन्त्रीको राजीनामा माग्दै मधेश प्रदेशसभामा अवरोध
शिक्षा र सुविधाको अभावले नेपालका जनजाति समुदायहरु पछाडि परे : मन्त्री चौधरी
शिक्षा र सुविधाको अभावले नेपालका जनजाति समुदायहरु पछाडि परे : मन्त्री चौधरी
नेपालीलाई श्रीलङ्काको ३० दिने नि:शुल्क अनलाइन भिसा
नेपालीलाई श्रीलङ्काको ३० दिने नि:शुल्क अनलाइन भिसा
परराष्ट्रमन्त्री राणाद्वारा अमेरिकी पूर्वराष्ट्रपति कार्टरप्रति श्रद्धाञ्जली अर्पण
परराष्ट्रमन्त्री राणाद्वारा अमेरिकी पूर्वराष्ट्रपति कार्टरप्रति श्रद्धाञ्जली अर्पण
संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालले पनि दिए राजीनामा
संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालले पनि दिए राजीनामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
वसन्तपुर–ढुङ्गेसाँघु २२० केभी प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न
वसन्तपुर–ढुङ्गेसाँघु २२० केभी प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न
रास्वपालाई गृहमन्त्रीको प्रश्न- रवि लामिछाने भिजिट भिसामा अमेरिका गएको हो कि होइन ?
रास्वपालाई गृहमन्त्रीको प्रश्न- रवि लामिछाने भिजिट भिसामा अमेरिका गएको हो कि होइन ?
साफ यू-१७ पुरुष च्याम्पियनसिप नेपाल र श्रीलंका खेल्दै
साफ यू-१७ पुरुष च्याम्पियनसिप नेपाल र श्रीलंका खेल्दै
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य