Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

आईपीएल : धोनीको कप्तानीमा सिजनको पहिलो खेल खेल्दै चेन्‍नई

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २९, २०८१
|
|
७४ पटक हेरिएको
Shares
आईपीएल : धोनीको कप्तानीमा सिजनको पहिलो खेल खेल्दै चेन्‍नई

सारांश

  • खेल नेपाली समयअनुसार राति ७ः४५ बजे चेन्नईमा सुरु हुनेछ ।
  •   आजको खेलबाट महेन्द्रसिंह धोनी चेन्नईको कप्तानमा पुनः फर्कनेछन् ।
  • सिजनको पहिलो खेलमा मुम्बई इन्डियन्सलाई हराएको चेन्नईले सो पछिका चार खेलमा लगातार हार भोगेको थियो ।

 

ईण्डियन प्रिमियर लिग (आईपीएल) मा शुक्रबार चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति ७ः४५ बजे चेन्नईमा सुरु हुनेछ ।  आजको खेलबाट महेन्द्रसिंह धोनी चेन्नईको कप्तानमा पुनः फर्कनेछन् । सिजनको पहिलो खेलमा मुम्बई इन्डियन्सलाई हराएको चेन्नईले सो पछिका चार खेलमा लगातार हार भोगेको थियो ।

१० टोली सहभागी प्रतियोगिताको नवौं स्थानमा रहेपछि चेन्नईले धोनीलाई कप्तानको जिम्मेवारी सुम्पिएको हो ।  सिजनमा यसअघिका पाँचै खेलमा रितुराज गाइक्वाडले चेन्नईको कप्तानी गरेका थिए ।  अजन्क्या रहाणेको कमानीमा रहेको कोलकाता ४ अंकमा छैठौं स्थानमा छ ।  आजको खेलमा जित निकाल्न सके चेन्नईले कम्तीमा दुई स्थान सुधार गर्नेछ । जितले कोलकातालाई भने शीर्ष चारमा प्रवेश गराउनेछ ।  धोनीको कप्तानीमा चेन्नईले पाँच पटक आईपीएलको उपाधि जितेको छ भने कोलकाता डिफेन्डिङ च्याम्पियन हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षको आरोप–प्रत्यारोप
प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षको आरोप–प्रत्यारोप
कटुवा पेस्तोलसहित एक युवक पक्राउ
कटुवा पेस्तोलसहित एक युवक पक्राउ
डाइभर्सन मर्मतपछि बिपी राजमार्ग एकतर्फी रूपमा सञ्चालन
डाइभर्सन मर्मतपछि बिपी राजमार्ग एकतर्फी रूपमा सञ्चालन
शिक्षक सेवा आयोगको दुई सदस्य नियुक्तिका लागि दरखास्त आह्वान
शिक्षक सेवा आयोगको दुई सदस्य नियुक्तिका लागि दरखास्त आह्वान
राप्रपा नेपालले बोलायो कार्यसम्पादन समितिको बैठक
राप्रपा नेपालले बोलायो कार्यसम्पादन समितिको बैठक
संसदमा राप्रपाको हुंकार- यो ट्रायल मात्र हो, पूरा फिल्म रिलिज हुनै बाँकी छ
संसदमा राप्रपाको हुंकार- यो ट्रायल मात्र हो, पूरा फिल्म रिलिज हुनै बाँकी छ
चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग
चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग
पत्रकार अर्जुन आचार्यमाथि भएको आक्रमणप्रति प्रेस सेन्टर मोरङको भर्त्सना, दोषीलाई कारबाहीको माग
पत्रकार अर्जुन आचार्यमाथि भएको आक्रमणप्रति प्रेस सेन्टर मोरङको भर्त्सना, दोषीलाई कारबाहीको माग
राष्ट्रिय सभा अध्यक्षको मनोनयन दर्ता सोमबार
राष्ट्रिय सभा अध्यक्षको मनोनयन दर्ता सोमबार
आज कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
आज कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना