बझाङमा चट्याङले ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा क्षति, विद्युत् सेवा पूर्णरूपमा ठप्प

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २८, २०८१
|
|
४७ पटक हेरिएको
Shares
बझाङमा चट्याङले ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा क्षति, विद्युत् सेवा पूर्णरूपमा ठप्प

सारांश

  • बुधबार परेको चट्याङले बझाङ ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा ठुलो क्षति पुर्‍याएको छ।
  • बित्थडचिर गाउँपालिका अन्तर्गत सुनकुडा र स्याँडी क्षेत्रको प्रसारण लाइनमा क्षति पुग्दा सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा पूर्ण रूपमा ठप्प भएको छ।
  • घटनापछि विद्युत् सेवा पुनः सञ्चालन गर्न नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली प्रभावित क्षेत्रतर्फ खटिएको छ।

२८ चैत, धनगढी ।

बुधबार परेको चट्याङले बझाङ ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा ठुलो क्षति पुर्‍याएको छ। बित्थडचिर गाउँपालिका अन्तर्गत सुनकुडा र स्याँडी क्षेत्रको प्रसारण लाइनमा क्षति पुग्दा सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा पूर्ण रूपमा ठप्प भएको छ।

घटनापछि विद्युत् सेवा पुनः सञ्चालन गर्न नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली प्रभावित क्षेत्रतर्फ खटिएको छ। टोलीले क्षतिग्रस्त प्रसारण लाइनको मर्मत कार्य तीव्र रूपमा अगाडि बढाइरहेको जानकारी दिइएको छ। स्थानीय बासिन्दाहरू विद्युत् अवरुद्ध हुँदा दैनिक जीवन र सञ्चारमा कठिनाइ भएको गुनासो गर्दै आएका छन्। प्राधिकरणले सकेसम्म छिटो सेवा सुचारु गर्ने प्रयास भइरहेको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कवाडी व्यवसायी र महानगर प्रहरीबीच झडप, ४ जना घाइते
कवाडी व्यवसायी र महानगर प्रहरीबीच झडप, ४ जना घाइते
संघीय निजामती सेवा विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस
संघीय निजामती सेवा विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा
प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते
प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते
आत्मसम्मान नगुमाइकन वैकल्पिक शक्तिहरुसँग सहकार्य गर्न तयार छौँ: कुलमान घिसिङ
आत्मसम्मान नगुमाइकन वैकल्पिक शक्तिहरुसँग सहकार्य गर्न तयार छौँ: कुलमान घिसिङ
च्याम्पियन्स ट्रफी –पहिलो राउन्डको अन्तिम खेलमा इङ्ग्ल्याण्ड र अस्ट्रेलिया भिड्दै
च्याम्पियन्स ट्रफी –पहिलो राउन्डको अन्तिम खेलमा इङ्ग्ल्याण्ड र अस्ट्रेलिया भिड्दै
वेष्ट इण्डिजका चन्द्रपाल जनकपुरको मुख्य प्रशिक्षक नियुक्त
वेष्ट इण्डिजका चन्द्रपाल जनकपुरको मुख्य प्रशिक्षक नियुक्त
नेप्सेमा सामान्य अङ्कको सुधार, ३ अर्ब ४३ करोडको कारोबार
नेप्सेमा सामान्य अङ्कको सुधार, ३ अर्ब ४३ करोडको कारोबार
मधेश विश्वविद्यालयको चौथो विश्वविद्यालय सभा सम्पन्न
मधेश विश्वविद्यालयको चौथो विश्वविद्यालय सभा सम्पन्न
स्थगित भएको केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन सोमबार
स्थगित भएको केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन सोमबार