अनियमितताबारे छानबिन समिति बनाउन सभामुखको निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २७, २०८१
|
|
४१ पटक हेरिएको
Shares
अनियमितताबारे छानबिन समिति बनाउन सभामुखको निर्देशन

सारांश

  • बुधबारको बैठकमा सभामुखले सो निर्देशन दिएका हुन् ।
  • प्रतिपक्ष दलका सांसदहरूले सरकारसँग जवाफ माग्दै चैत्र १० गते सदन अवरुद्ध गरेका थिए ।
  • त्यसपछि सर्वपक्षीय बैठकले छानबिन समिति बनाउने सहमति भएको थियो ।

जनकपुर — मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले सरकारमाथि उठेको प्रश्नबारे छानबिन गर्न उच्चस्त्तरीय छानबीन समिति बनाउन निर्देशन दिएका छन् । बुधबारको बैठकमा सभामुखले सो निर्देशन दिएका हुन् । प्रतिपक्ष दलका सांसदहरूले सरकारसँग जवाफ माग्दै चैत्र १० गते सदन अवरुद्ध गरेका थिए ।त्यसपछि सर्वपक्षीय बैठकले छानबिन समिति बनाउने सहमति भएको थियो ।

त्यहीअनुसार छानबिन समिति बनाउन सभामुखले निर्देशन दिएका हुन् । प्रतिपक्ष सांसदहरूले सरकारले योजना खरिद बिक्री गरिरहेको, ससर्त अनुदानमा कमिसन लिएको र प्रत्यक्ष सांसदलाई दिइने ५ करोड र समानुपातिकलाई दिइने डेढ करोडमा सरकार पूर्वाग्रही भएको आरोप लगाउँदै आएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीनजना पक्राउ
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीनजना पक्राउ
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बोलाइयो
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बोलाइयो
ठमेलमा प्रहरी कुट्ने गोपाल शाहीले गरे आत्मसमर्पण
ठमेलमा प्रहरी कुट्ने गोपाल शाहीले गरे आत्मसमर्पण
अनुदान कटौतीप्रति उखु किसानको असन्तुष्टि, सरकारसँग पुनर्विचारको माग
अनुदान कटौतीप्रति उखु किसानको असन्तुष्टि, सरकारसँग पुनर्विचारको माग
निवर्तमान मन्त्री गुप्तासँग आज सोधपुछ गर्दै अख्तियार
निवर्तमान मन्त्री गुप्तासँग आज सोधपुछ गर्दै अख्तियार
कोशी नाम खारेजीको मागसहित विराटनगरमा राष्ट्रिय मुक्ति क्रान्तिको विरोधसभा
कोशी नाम खारेजीको मागसहित विराटनगरमा राष्ट्रिय मुक्ति क्रान्तिको विरोधसभा
विधायन व्यवस्थापन समितिको बैठक बस्दैँ
विधायन व्यवस्थापन समितिको बैठक बस्दैँ
जापान पठाइदिन्छु भनि एक करोड २३ लाख ठगी गर्ने  एक युवती पक्राउ
जापान पठाइदिन्छु भनि एक करोड २३ लाख ठगी गर्ने एक युवती पक्राउ
१९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार
१९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार
अपाङ्गतासम्बन्धी ऐनको व्यवहारिक रूपमै कार्यान्वयन गर्नुपर्छ : मन्त्री सुडी
अपाङ्गतासम्बन्धी ऐनको व्यवहारिक रूपमै कार्यान्वयन गर्नुपर्छ : मन्त्री सुडी