२७ जेष्ठ २०८२, सोमबार

राजावादीको आन्दोलनबारे छानविन सुरु भइसक्यो, जोसुकै भएपनि कारबाही हुन्छ – प्रधानमन्त्री ओली

 

१८ चैत, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुनेमा भएको राजावादीको आन्दोलनबारे छानविन सुरु भएको बताएका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस हिंसात्मक घटनाका विषयमा छानविन सुरु भएको र जोसुकै भएपनि कारबाही हुने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?