काङ्ग्रेस पदाधिकारी बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र १६, २०८१
|
|
३७ पटक हेरिएको
Shares
काङ्ग्रेस पदाधिकारी बैठक बस्दै

सारांश

  • नेपाली कांग्रेसको पदाधिकार बैठक बस्ने भएको छ ।
  • सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अपराह्न साढे ४ बजे पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्न लागेको हो ।
  • बैठकमा शुक्रवार राजावादीहरुको प्रदर्शनको नाममा भएको तोडफोड र लुटपाटपछि विकशित घटनाक्रमबारे छलफल हुने जनाइएको छ ।

१६ चैत,  काठमाडौं ।

नेपाली कांग्रेसको पदाधिकार बैठक बस्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अपराह्न साढे ४ बजे पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्न लागेको हो ।

बैठकमा शुक्रवार राजावादीहरुको प्रदर्शनको नाममा भएको तोडफोड र लुटपाटपछि विकशित घटनाक्रमबारे छलफल हुने जनाइएको छ ।बिपी कोइरालाद्वारा २००८ सालमा स्थापना गरेको नेपाली लेखक संघको आठौं अधिवेशन उद्घाटन गर्न लुम्बिनी पुगेका पार्टी सभापति देउवा फर्केपछि बैठक बस्ने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो ।  जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए ।  ओली र लेखक पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन थालेको हो ।

हेर्ने कथाका पात्र ‘प्रकाश तामाङ’ को घर निर्माण सुरु
हेर्ने कथाका पात्र ‘प्रकाश तामाङ’ को घर निर्माण सुरु
प्राविधिक शिक्षा परिषद्द्वारा नयाँ र परिमार्जित पाठ्यक्रमहरू लागू
प्राविधिक शिक्षा परिषद्द्वारा नयाँ र परिमार्जित पाठ्यक्रमहरू लागू
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ?
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ?
गृहमन्त्रीको राजीनामा माग गर्दै सिरहा बजर बन्द
गृहमन्त्रीको राजीनामा माग गर्दै सिरहा बजर बन्द
बागमती प्रदेशसभाको बैठक आज
बागमती प्रदेशसभाको बैठक आज
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भू*कम्प
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भू*कम्प
माग पूरा भएपछी कार्की ले तोडे आमरण अनशण
माग पूरा भएपछी कार्की ले तोडे आमरण अनशण
मन्त्रिपरिषद्को बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै
जनार्दनले मागे प्रचण्डको राजीनामा
जनार्दनले मागे प्रचण्डको राजीनामा