२६ जेष्ठ २०८२, आईतवार

रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक

 

१६ चैत, वकाठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । बैठक बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्न लागिएको रास्वपाले जनाएको छ । आकस्मिक बैठक भएकोले भर्चुअल माध्यमबाट बैठक बस्न लागेको रास्वपाले जनाएको छ ।

बैठकमा विकसित राजनीतिक घटनाक्रमबरे छलफल गर्न र पार्टीको आवश्यक कार्यका सम्बन्धमा छलफल हुनेछ । शुक्रबार भएको राजावालीको हिंसात्मक आन्दोलनका क्रममा रास्वपाका प्रमुख सचेतक सन्तोष परियार चढेको गाडी जलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?