मुख्यमन्त्री दलित आयआर्जन’ कार्यक्रम सञ्चालन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १४, २०८१
|
|
३५ पटक हेरिएको
Shares
मुख्यमन्त्री दलित आयआर्जन’ कार्यक्रम सञ्चालन

सारांश

  • जिल्लाका पाँच वटा गाउँपालिकामा यही चैत १२ गतेदेखि उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
  • खार्पुनाथ गाउँपालिका, सर्केगाड गाउँपालिका, चङ्खेली गाउँपालिका र ताजाकोट गाउँपालिकामा च्याउ र तरकारीखेतीसम्बन्धी सात दिने तालिम सञ्चालन गरिएको आयोजक उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले जनाएको छ ।
  • सिमकोट गाउँपालिकामा रातो कम्बल बनाउने ६० दिने तालिम सञ्चालन गरिएको छ ।

हुम्ला, १४ चैतः

जिल्लाको दक्षिणी भेगमा मुख्यमन्त्री दलित आयआर्जन कार्यक्रम सञ्चालन भइरहेको छ । जिल्लाका पाँच वटा गाउँपालिकामा यही चैत १२ गतेदेखि उक्त कार्यक्रम सञ्चालन गरिएको हो । खार्पुनाथ गाउँपालिका, सर्केगाड गाउँपालिका, चङ्खेली गाउँपालिका र ताजाकोट गाउँपालिकामा च्याउ र तरकारीखेतीसम्बन्धी सात दिने तालिम सञ्चालन गरिएको आयोजक उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले जनाएको छ ।

सिमकोट गाउँपालिकामा रातो कम्बल बनाउने ६० दिने तालिम सञ्चालन गरिएको छ । उक्त तालिमको उद्घाटन सिमकोट गाउँपालिकाका अध्यक्ष्य विजय भण्डारीले गर्नुभयो । रातो कम्बल बनाउने तालिम लिन जिल्लाभरिका १२ जनाको सहभागिता रहेको कार्यालयका कम्प्युटर अपरेटर सरस्वती भण्डारीले जानकारी दिनुभयो । उहाँले यहाँका स्थानीयको आर्थिकस्तर सुधार गर्दै रोजगारीका अवसर सृजना गर्ने उद्देश्यले कर्णाली प्रदेशमा मुख्यमन्त्री दलित आयआर्जनको कार्यक्रम सञ्चालन गर्न थालिएको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्राधिकरण ८ वर्षमा एक खर्ब रुपैयाँ पुँजीगत लगानी गर्न सक्षम, सम्पत्ति ६ खर्ब ३२ अर्ब रुपैयाँ पुग्यो
प्राधिकरण ८ वर्षमा एक खर्ब रुपैयाँ पुँजीगत लगानी गर्न सक्षम, सम्पत्ति ६ खर्ब ३२ अर्ब रुपैयाँ पुग्यो
गोवा नाइटक्लब विस्फोटमा परी चार नेपालीको मृ*त्यु
गोवा नाइटक्लब विस्फोटमा परी चार नेपालीको मृ*त्यु
आज घोडेजात्रा पर्व मनाइँद
आज घोडेजात्रा पर्व मनाइँद
इजरायलले फेरि आक्रमण गर्दा लेबनानमा  २२ जनाको मृत्यु
इजरायलले फेरि आक्रमण गर्दा लेबनानमा २२ जनाको मृत्यु
झ्याप्ले खोलामा पुरिएको माइक्रोबस चितवनबाट गएको पुष्टि,
झ्याप्ले खोलामा पुरिएको माइक्रोबस चितवनबाट गएको पुष्टि,
अफगानिस्तानमा फेरि ५.६ तीव्रताको भूकम्प
अफगानिस्तानमा फेरि ५.६ तीव्रताको भूकम्प
भिजिट भिसा प्रकरणमा छानबिन आयोग गठन नभए सडक आन्दोलनमा जान्छौँ : राजेन्द्र लिङ्देन
भिजिट भिसा प्रकरणमा छानबिन आयोग गठन नभए सडक आन्दोलनमा जान्छौँ : राजेन्द्र लिङ्देन
एनपीएलको फाइनल खेलमा सट्टेबाजी गर्ने दुई जना पक्राउ
एनपीएलको फाइनल खेलमा सट्टेबाजी गर्ने दुई जना पक्राउ
परिवर्तनप्रेमी शक्तिबीच एकताको आवश्यकता छ : अध्यक्ष प्रचण्ड
परिवर्तनप्रेमी शक्तिबीच एकताको आवश्यकता छ : अध्यक्ष प्रचण्ड
जनमतले संसदीय भूमिकालाई प्रभावकारी बनाउने
जनमतले संसदीय भूमिकालाई प्रभावकारी बनाउने