२६ जेष्ठ २०८२, आईतवार

रावायण फिल्मको विवादमा अभिनेता अनमोल केसी पक्राउ

१२ असोज, काठमाडौं । रावायण फिल्मको विवादमा अभिनेता अनमोल केसी पक्राउ। उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले बताए । रावायण नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?