कुशल र आरिफको अर्धशतकमा लुम्बिनीलाई पुलिसले दियो २५० रनको लक्ष्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन २६, २०८१
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  • भैरहवाको एक्सट्राटेक ओभलमा आज टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २४९ रन बनाएको हो ।
  •   पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए ।
  • उनले ७५ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।

२६ फागुन, काठमाडौं : प्रधानमन्त्री कप अन्तर्गत नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई २५० रनको विजयी लक्ष्य दिएको छ । भैरहवाको एक्सट्राटेक ओभलमा आज टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २४९ रन बनाएको हो ।  पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए । उनले ७५ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।

अमित श्रेष्ठले २२ रन बनाउँदा आरिफ शेखले ५६ रन बनाउँदै अर्धशतकीय पारी खेलेका हुन् । दिलिप नाथले ३४ रन बनाए । गुल्सन झा ३५ रन र रासिद खान ४ रनमा अविजित रहे ।  अन्य ब्याटरको ब्याटबाट भने दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनीका लागि कृष्ण कार्की र रमेश कुर्मीले समान ३–३ विकेट लिए ।  लुम्बिनीले पहिलो खेलमा कोशी प्रदेशलाई हराएको थियो । पुलिसको भने यो प्रतियोगितामा पहिलो खेल हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसका ९ लाख क्रियाशील सदस्यमध्ये ३ लाखको मात्रै नवीकरण
कांग्रेसका ९ लाख क्रियाशील सदस्यमध्ये ३ लाखको मात्रै नवीकरण
अमेरिकामा भीषण आँधी, कम्तीमा २७ जनाको मृ*त्यु
अमेरिकामा भीषण आँधी, कम्तीमा २७ जनाको मृ*त्यु
मधेशका मुख्यमन्त्री सरोज यादवले दिए राजीनामा
मधेशका मुख्यमन्त्री सरोज यादवले दिए राजीनामा
निर्माण व्यवसायीको अल्टिमेटमः सात दिनभित्र माग पूरा नभए देशभरिका आयोजना ठप्प पार्ने
निर्माण व्यवसायीको अल्टिमेटमः सात दिनभित्र माग पूरा नभए देशभरिका आयोजना ठप्प पार्ने
सशस्त्र प्रहरीले माग्यो २८ जना प्रहरी निरीक्षक
सशस्त्र प्रहरीले माग्यो २८ जना प्रहरी निरीक्षक
आज गाईजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
आज गाईजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
पोखरा जाँदै गरेको बोलेरो धादिङमा टिपरसँग ठोक्कियो, एक जनाको मृ*त्यु
पोखरा जाँदै गरेको बोलेरो धादिङमा टिपरसँग ठोक्कियो, एक जनाको मृ*त्यु
बक्यौता असुली गर्ने प्रयास नै बर्खास्तीको मुख्य कारण बन्यो , कुलमान घिसिङ
बक्यौता असुली गर्ने प्रयास नै बर्खास्तीको मुख्य कारण बन्यो , कुलमान घिसिङ
कप्तान अनिलको अविजित अर्धशतकमा मधेशले बागमतीलाई हरायो
कप्तान अनिलको अविजित अर्धशतकमा मधेशले बागमतीलाई हरायो
रविलाई जिल्ला अदालत रुपन्देही पुर्‍याइयो
रविलाई जिल्ला अदालत रुपन्देही पुर्‍याइयो