शंखरापुरको रिसोर्टमा जुवा खेल्दै गरेका ११ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन १९, २०८१
|
|
७६ पटक हेरिएको
Shares
शंखरापुरको रिसोर्टमा जुवा खेल्दै गरेका ११ जना पक्राउ

सारांश

  • शंखरापुर नगरपालिका–३ जरसिंह पौवास्थित एक रिसोर्टमा तासजुवा खेल्दै गरेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।
  • ज्ञानबहादुर तामाङको हिमालयन भ्यू पोइन्ट रिसोर्टमा तासजुवा खेल्दै गरेको अवस्थामा तामाङसहित ११ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
  • उनीहरुबाट ५ लाख ३३ हजार २ सय र ३ बुक तास बरामद भएको छ ।

१९ फागुन, काठमाडौं । शंखरापुर नगरपालिका–३ जरसिंह पौवास्थित एक रिसोर्टमा तासजुवा खेल्दै गरेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।

ज्ञानबहादुर तामाङको हिमालयन भ्यू पोइन्ट रिसोर्टमा तासजुवा खेल्दै गरेको अवस्थामा तामाङसहित ११ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट ५ लाख ३३ हजार २ सय र ३ बुक तास बरामद भएको छ । प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साँखुबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनगढीमा एक लाख ३१ हजारसहित १२ जुवाडे पक्राउ
धनगढीमा एक लाख ३१ हजारसहित १२ जुवाडे पक्राउ
सुदूरपश्चिममा कांग्रेस र नागरिक उन्मुक्तिबीच खटपट, उद्योगमन्त्री चौधरीलाई बर्खास्त गर्ने तयारी
सुदूरपश्चिममा कांग्रेस र नागरिक उन्मुक्तिबीच खटपट, उद्योगमन्त्री चौधरीलाई बर्खास्त गर्ने तयारी
बबरमहल-बानेश्वर सडकमा सवारी आवागमन पूर्णरुपमा बन्द
बबरमहल-बानेश्वर सडकमा सवारी आवागमन पूर्णरुपमा बन्द
पार्टीले संसदीय दलको नेतामा अगाडि बढाए खुट्टा कमाउँदिन : सुहाङ
पार्टीले संसदीय दलको नेतामा अगाडि बढाए खुट्टा कमाउँदिन : सुहाङ
लिङ्देनलाई काङ्ग्रेसको चुनौती – कुन सहमहामन्त्रीका छोराले रक्सी चोरेको प्रमाणित गर
लिङ्देनलाई काङ्ग्रेसको चुनौती – कुन सहमहामन्त्रीका छोराले रक्सी चोरेको प्रमाणित गर
बिहार विधानसभा चुनावका कारण नेपाल-भारत सीमामा कडाइ
बिहार विधानसभा चुनावका कारण नेपाल-भारत सीमामा कडाइ
सवारी दुर्घटना: ८ जनाको मृत्यु, ९० घाइते
सवारी दुर्घटना: ८ जनाको मृत्यु, ९० घाइते
अमेरिकाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै
अमेरिकाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर
बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर