बूढानीलकण्ठमा चोरी गरेको आरोपमा ६ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन ४, २०८१
|
|
४१ पटक हेरिएको
Shares
बूढानीलकण्ठमा चोरी गरेको आरोपमा ६ जना पक्राउ

सारांश

  • बूढानीलकण्ठ नगरपालिका–७ पानचोकस्थित एक घरमा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका–५ घर भएका २६ वर्षीय अशोक तामाङ, सोही ठाउँ घर भएका २५ वर्षीय सरोज तामाङ, सोही ठाउँका २२ वर्षीय समीर यो समूहले २० माघको राति पौन १२ बजेतिर पानचोकस्थित छेवाङ नुर्बुको घरमा चोरी गरेको आरोप छ ।
  • प्रहरीले उनीहरुबाट ११ थान मोबाइल चोरीमा प्रयोग हुने रड र ५ थान टिभी बरामद गरेको छ ।

४ फागुन, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–७ पानचोकस्थित एक घरमा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका–५ घर भएका २६ वर्षीय अशोक तामाङ, सोही ठाउँ घर भएका २५ वर्षीय सरोज तामाङ, सोही ठाउँका २२ वर्षीय समीर

यो समूहले २० माघको राति पौन १२ बजेतिर पानचोकस्थित छेवाङ नुर्बुको घरमा चोरी गरेको आरोप छ । प्रहरीले उनीहरुबाट ११ थान मोबाइल चोरीमा प्रयोग हुने रड र ५ थान टिभी बरामद गरेको छ । पक्राउ परेकाहरूमथि चोरीको कसुरमा अनुसन्धान अघि बढाइएको छ । तामाङ, पाँचपोखरी–७ घर भएका निराजन आचार्य, पाँचपोखरी–७ का नवज्योति गुरुङ र सोही ठाउँका हिराबहादुर तामाङ छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संवैधानिक निकायका पदाधिकारी विरुद्धको विषयमा सर्वोच्चले आज महत्त्वपूर्ण फैसला गर्दै
संवैधानिक निकायका पदाधिकारी विरुद्धको विषयमा सर्वोच्चले आज महत्त्वपूर्ण फैसला गर्दै
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् : प्रधानमन्त्री
हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् : प्रधानमन्त्री
हामी अन्तिम लडाइँमा छौँ : शिक्षक महासंघ अध्यक्ष सुवेदी
हामी अन्तिम लडाइँमा छौँ : शिक्षक महासंघ अध्यक्ष सुवेदी
ओली भन्छन्– मन्त्रीजी तपाईंको सम्पत्ति छानबिन गराऊँ, आँट गर्नुहुन्छ ?
ओली भन्छन्– मन्त्रीजी तपाईंको सम्पत्ति छानबिन गराऊँ, आँट गर्नुहुन्छ ?
दशैं मनाउन साढे ५ लाखले छाडे काठमाडौं उपत्यका
दशैं मनाउन साढे ५ लाखले छाडे काठमाडौं उपत्यका
मर्स्याङदी नदीमा खसेको बसमा ४१ जना यात्रु (नामावलीसहित)
मर्स्याङदी नदीमा खसेको बसमा ४१ जना यात्रु (नामावलीसहित)
अन्तर्राष्ट्रिय रक्तदाता दिवसका अवसरमा रक्तदान कार्यक्रम
अन्तर्राष्ट्रिय रक्तदाता दिवसका अवसरमा रक्तदान कार्यक्रम
मन्त्री बन्न डा. रुइत अनिच्छुक, प्रधानमन्त्री कार्कीले गरेकी थिइन् स्वाथ्यमन्त्रीमा प्रस्ताव
मन्त्री बन्न डा. रुइत अनिच्छुक, प्रधानमन्त्री कार्कीले गरेकी थिइन् स्वाथ्यमन्त्रीमा प्रस्ताव
माओवादीसँग एकता गर्न बाबुरामको संयोजकत्वमा समिति गठन
माओवादीसँग एकता गर्न बाबुरामको संयोजकत्वमा समिति गठन