११ श्रावण २०८२, शनिबार

सडकको वालमा ठोक्किएर मोटरसाइकल र चालक,सहित त्रिशुलीमा खस्यो

 

२ फागुन, काठमाडौं । मुग्लिङ–नारायणगढ सडक खण्डको दुई किलोमा सडकको वालमा ठोक्किएर मोटरसाइकल त्रिशुली नदीमा खसेको छ । शुक्रबार उक्त सडक खण्डको दुई किलोमा सडक छेउमा बनाइएको वालमा ठोक्किएर बा प्रदेश–०६–०२ प ९२०४ नम्बरको बुलेट मोटरसाइकल त्रिशुलीमा खसेको हो ।

मोटसाइकलसहित त्रिशुलीमा खसेका चालकको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ । घटनाबारे थप विवरण आइसकेको छैन । को खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ । घटनाबारे थप विवरण आइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?