भारतीय प्रधानमन्त्री मोदी अमेरिकामा, ट्रम्पसँग भेटवार्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन १, २०८१
|
|
३० पटक हेरिएको
Shares
भारतीय प्रधानमन्त्री मोदी अमेरिकामा, ट्रम्पसँग भेटवार्ता

सारांश

  •   समाचार एजेन्सी पीटीआईका अनुसार मोदीलाई अमेरिकाको राजधानी वासिङ्टन डीसीस्थित राष्ट्रपतिको अतिथि गृह ब्लेयर हाउसमा राखिएको छ।
  • भारतीय मूलका धेरै मानिस प्रधानमन्त्री मोदीलाई स्वागत गर्न ब्लेयर हाउस पुगेका छन्।
  • मोदीले एक्समा लेखेका छन्, ‘यो चिसो मौसममा न्यानो स्वागत!

१ फागुन,  भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली समयाअनुसार बिहीबार बिहान अमेरिका पुगेका छन्।  समाचार एजेन्सी पीटीआईका अनुसार मोदीलाई अमेरिकाको राजधानी वासिङ्टन डीसीस्थित राष्ट्रपतिको अतिथि गृह ब्लेयर हाउसमा राखिएको छ।भारतीय मूलका धेरै मानिस प्रधानमन्त्री मोदीलाई स्वागत गर्न ब्लेयर हाउस पुगेका छन्।

मोदीले एक्समा लेखेका छन्, ‘यो चिसो मौसममा न्यानो स्वागत! वासिङ्टन डीसीमा यो चिसोको बावजुद भारतीय समुदायले मलाई विशेष स्वागत गरे। म उनीहरूप्रति आभारी छु।’ अमेरिका भ्रमणका क्रममा मोदीले ट्रम्पसँग भेटघाट, द्विपक्षीय वार्ता, पत्रकार सम्मेलन र रात्रिभोज गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परराष्ट्रमन्त्री राणा जापान प्रस्थान
परराष्ट्रमन्त्री राणा जापान प्रस्थान
बालकुमारी घटनामा प्रधानमन्त्रीको जवाफ : प्रतिवेदन अध्ययन गरेर कारबाही गर्छु
बालकुमारी घटनामा प्रधानमन्त्रीको जवाफ : प्रतिवेदन अध्ययन गरेर कारबाही गर्छु
आजको दिनलाई कम्युनिस्ट आन्दोलनले कहिल्यै बिर्संदैन : प्रचण्ड
आजको दिनलाई कम्युनिस्ट आन्दोलनले कहिल्यै बिर्संदैन : प्रचण्ड
वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल
वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल
कुनै पनि किसिमको अपराध हुन नदिन सरकार कटिबद्ध छ : गृहमन्त्री अर्याल
कुनै पनि किसिमको अपराध हुन नदिन सरकार कटिबद्ध छ : गृहमन्त्री अर्याल
यस्तो छ आज विदेशी मुद्राको विनियम दर, कुन देशको कति ?
यस्तो छ आज विदेशी मुद्राको विनियम दर, कुन देशको कति ?
दुई दिनदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक बस्दै
दुई दिनदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक बस्दै
मधेश प्रदेशको राजनीतिक अवस्थाका कारण संघीयतामाथि प्रश्न उठ्यो : खगराज अधिकारी
मधेश प्रदेशको राजनीतिक अवस्थाका कारण संघीयतामाथि प्रश्न उठ्यो : खगराज अधिकारी
जेनजी आन्दोलनमा उत्तरपुस्तिका जलेपछि सीटीईभीटीको ‘होम सेन्टर’मा परीक्षा
जेनजी आन्दोलनमा उत्तरपुस्तिका जलेपछि सीटीईभीटीको ‘होम सेन्टर’मा परीक्षा
परराष्ट्रमन्त्री राणा आज चीन जाँदै
परराष्ट्रमन्त्री राणा आज चीन जाँदै