विभिन्न पार्टी परित्याग गरि ५५ जना जनमत पार्टीमा प्रवेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन १, २०८१
|
|
३६ पटक हेरिएको
Shares
विभिन्न पार्टी परित्याग गरि ५५ जना जनमत पार्टीमा प्रवेश

सारांश

  • एमाले, नेपाली काङ्ग्रेस, जसपा लगायत विभिन्न पार्टी परित्याग गरि ५५ जना युवा जनमत पार्टीमा प्रवेश गरेका छन ।
  • युवा जनमत संघ बाराले आयोजना गरेको एक कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै ५५ जना युवा जनमत पार्टीमा प्रवेश गरेका हुन ।
  • जनमत पार्टीका केन्द्रिय राजनीति समिति सदस्य प्रभु पटेलको प्रमुख अतिथिमा सम्पन्न युवा नगर भेलाको अवसरमा विभिन्न पार्टी परित्याग गर्दै युवाहरू जनमत पार्टीमा प्रवेश गरेका छन ।

अमरेश कुमार पाण्डे

१ फागुन, बारा। एमाले, नेपाली काङ्ग्रेस, जसपा लगायत विभिन्न पार्टी परित्याग गरि ५५ जना युवा जनमत पार्टीमा प्रवेश गरेका छन । युवा जनमत संघ बाराले आयोजना गरेको एक कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै ५५ जना युवा जनमत पार्टीमा प्रवेश गरेका हुन ।

जनमत पार्टीका केन्द्रिय राजनीति समिति सदस्य प्रभु पटेलको प्रमुख अतिथिमा सम्पन्न युवा नगर भेलाको अवसरमा विभिन्न पार्टी परित्याग गर्दै युवाहरू जनमत पार्टीमा प्रवेश गरेका छन । अब कुनैपनि पार्टी माथी बिश्वास नभएको भन्दै जनमत पार्टीमा प्रवेश गरिएको युवाहरू बताउछन । मधेस आन्दोलनको नाममा मधेसी सहादत बिरहरूको अपमान गर्ने पार्टी कदापी स्विकार नहुने बताउदै जनमत पार्टीमा प्रवेश गरिएको युवाहरू बताए

कार्यक्रमको बिशिस्ट अतिथि जनमत पार्टीका केन्द्रिय सदस्य रन्जित साह, बारा जिल्ला इन्चार्ज शिवनाथ पटेल, कलैया नगर अध्यक्ष राजदेव ठाकुर लगायत उपस्थितमा नगर भेलाबाट अध्यक्षमा शेसनाथ सहनी, उपाध्यक्षमा राजकुमार साह, उपाध्यक्ष अमृता कर्ण, सचिव जितेन्द्र साह, सह सचिव दिनानाथ साह, कोषाध्यक्ष राहुल राजदेव कुमार सिंह, सदस्य धेनुक पटेल, सियाराम राम मोतीलाल पटेल, राजू ठाकुर, अरुण कुशवाहा र दीपेश यादव रहने गरि ५५ सदस्यसिय युवा नगर समिति गठन गरिएको बारा जिल्ला जिल्ला इन्चार्ज शिवनाथ पटेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लगातार चौथो कारोबार दिन घट्यो सेयर बजार
लगातार चौथो कारोबार दिन घट्यो सेयर बजार
चितवन निकुञ्जमा बाघ पाल्न बजेट अभाव
चितवन निकुञ्जमा बाघ पाल्न बजेट अभाव
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:
अब वैदेशिक ऋण अनुदान पहिलाभन्दा कम आउनेछ : परराष्ट्रमन्त्री देउवा
अब वैदेशिक ऋण अनुदान पहिलाभन्दा कम आउनेछ : परराष्ट्रमन्त्री देउवा
अधिक तरलता कायमै, आज फेरि ४२ दिनका लागि ४५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
अधिक तरलता कायमै, आज फेरि ४२ दिनका लागि ४५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
टीयू क्रिकेट मैदान वरपर भीडभाड नगर्न प्रहरीको अनुरोध
टीयू क्रिकेट मैदान वरपर भीडभाड नगर्न प्रहरीको अनुरोध
काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता
काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता
स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न आवश्यक : राष्ट्रपति
स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न आवश्यक : राष्ट्रपति
माधव नेपाललाई मुद्दा दायर हुनुमा सरकारको कुनै भूमिका छैन: सञ्चारमन्त्री गुरुङ
माधव नेपाललाई मुद्दा दायर हुनुमा सरकारको कुनै भूमिका छैन: सञ्चारमन्त्री गुरुङ
सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन : लागुऔषधको समस्या डरलाग्दो छ, नियन्त्रणमा लाग्नूस्
सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन : लागुऔषधको समस्या डरलाग्दो छ, नियन्त्रणमा लाग्नूस्