सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सासूको हत्या आरोपमा बुहारी पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ ३०, २०८१
|
|
३५ पटक हेरिएको
Shares

सारांश

  •   जनकनन्दनी गाउँपालिका- ५ उधाकी ६५ वर्षीया समुन्द्रीदेवी मण्डलको हत्या गरेको अभियोगमा उनकै बुहारी ३५ वर्षीया रक्षाकुमारी मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
  • प्रहरीले उनलाई मंगलबार राति पक्राउ गरेको हो।
  • घरायसी विवादका क्रममा उनीहरूबीच झगडा भई कुटपिट हुँदा समुन्द्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।

 

३० माघ, धनुषामा ६५ वर्षीया सासूको हत्या गरेको आरोपमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ।  जनकनन्दनी गाउँपालिका- ५ उधाकी ६५ वर्षीया समुन्द्रीदेवी मण्डलको हत्या गरेको अभियोगमा उनकै बुहारी ३५ वर्षीया रक्षाकुमारी मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले उनलाई मंगलबार राति पक्राउ गरेको हो। घरायसी विवादका क्रममा उनीहरूबीच झगडा भई कुटपिट हुँदा समुन्द्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। घटनाको सूचनापछि इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले रक्षाकुमारीलाई पक्राउ गरेको हो। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षा विधेयक टुंगोमा पुर्‍याउन गम्भीर छु : शिक्षामन्त्री
शिक्षा विधेयक टुंगोमा पुर्‍याउन गम्भीर छु : शिक्षामन्त्री
स्वास्थ्य बिमा बोर्डमा जम्मा रकम एक अर्ब, तिर्न बाँकी १६ अर्ब ४५ करोड
स्वास्थ्य बिमा बोर्डमा जम्मा रकम एक अर्ब, तिर्न बाँकी १६ अर्ब ४५ करोड
लागू औषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
कांग्रेस एमालेसँग मिसिन गएको होइन, फोहोर सफा गर्न गएको हो -गगन थापा
कांग्रेस एमालेसँग मिसिन गएको होइन, फोहोर सफा गर्न गएको हो -गगन थापा
वीरगञ्ज नाकाबाट एक अर्ब बढीको छुर्पी निर्यात
वीरगञ्ज नाकाबाट एक अर्ब बढीको छुर्पी निर्यात
हेटौंडामा होटलमा श्रीमती भेट्न पुगेका युवक मृ*त फेला
हेटौंडामा होटलमा श्रीमती भेट्न पुगेका युवक मृ*त फेला
घरको छतबाट खसेर प्रहरीका असईको मृ*त्यु
घरको छतबाट खसेर प्रहरीका असईको मृ*त्यु
अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल
अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल
मुसहर समुदायका ३०/४० प्रतिशत महिला नागरिकता विहीन छन् : मुख्यमन्त्री सिंह
मुसहर समुदायका ३०/४० प्रतिशत महिला नागरिकता विहीन छन् : मुख्यमन्त्री सिंह