कञ्चनपुरमा स्कुल बसको ठक्करबाट नाबालकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ २८, २०८१
|
|
४२ पटक हेरिएको
Shares
कञ्चनपुरमा स्कुल बसको ठक्करबाट नाबालकको मृत्यु

सारांश

  • जिल्लाको बेलौरी नगरपालिका- ८ कलकत्ताको ज्ञान साधन बोर्डिङ स्कुलको बसले बेलडाँडी गाँउपालिका- ३ खैरिघाटका दुई वर्षीय नाबालक सुशान्त कुँवरलाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
  • जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बरदत्त भट्टका अनुसार आइतबार साँझ विद्यार्थी छाडेर विद्यालय फर्किने क्रममा सडकमा खेलिरहेका बालकलाई ठक्कर दिएको हो ।
  • ‘सुपप्र ०१-००१ ख ३६१० नम्बरको बस इलाका प्रहरी कार्यालय बेलौरीको नियन्त्रणमा छ,’ उनले भने, ‘बस चालक फरार छन् ।

 

२८ माघ,  कञ्चनपुरमा स्कुल बसको ठक्करबाट नाबालकको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका- ८ कलकत्ताको ज्ञान साधन बोर्डिङ स्कुलको बसले बेलडाँडी गाँउपालिका- ३ खैरिघाटका दुई वर्षीय नाबालक सुशान्त कुँवरलाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बरदत्त भट्टका अनुसार आइतबार साँझ विद्यार्थी छाडेर विद्यालय फर्किने क्रममा सडकमा खेलिरहेका बालकलाई ठक्कर दिएको हो । ‘सुपप्र ०१-००१ ख ३६१० नम्बरको बस इलाका प्रहरी कार्यालय बेलौरीको नियन्त्रणमा छ,’ उनले भने, ‘बस चालक फरार छन् । खोजी कार्य भइरहेको छ ।’

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा बैठकका ७ बुँदे निर्णय सार्वजनिक
नेकपा बैठकका ७ बुँदे निर्णय सार्वजनिक
दिलभूषणको पक्राउ पूर्जीविरुद्ध परेको मुद्दामा सुनुवाइ सकियो
दिलभूषणको पक्राउ पूर्जीविरुद्ध परेको मुद्दामा सुनुवाइ सकियो
परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता : युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग
परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता : युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग
पर्सामा पक्राउ परेका गौरव र समर्पणलाई झापा पठाइयो
पर्सामा पक्राउ परेका गौरव र समर्पणलाई झापा पठाइयो
रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार
रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार
खेलाडी देशको गौरव हुन्ः मन्त्री चौधरी
खेलाडी देशको गौरव हुन्ः मन्त्री चौधरी
जनकपुरधाममा रेल सेवा बन्द
जनकपुरधाममा रेल सेवा बन्द
राष्ट्रिय सभाको २०औँ अधिवेशन तयारीबारे कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न
राष्ट्रिय सभाको २०औँ अधिवेशन तयारीबारे कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न
राप्रपाका तीन सांसदको पीएसओ फिर्ता
राप्रपाका तीन सांसदको पीएसओ फिर्ता
माओवादी–समाजवादी एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिने
माओवादी–समाजवादी एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिने