लामिछानेविरुद्धको सुनुवाइ न्यायाधीश ढकालको इजलासमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ २३, २०८१
|
|
२५ पटक हेरिएको
Shares
लामिछानेविरुद्धको सुनुवाइ न्यायाधीश ढकालको इजलासमा

सारांश

  • रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश दयाराम ढकालको इजलासमा हुने भएको छ ।
  •   साहारा चितवन सहकारीको बचत अपचलन प्रकरणमा सरकारी वकिलको कार्यालयले मंगलबार अदालतमा मुद्दा दर्ता गरेको थियो ।
  • मुद्दा दर्ता भएसँगै लामिछाने राति नै चितवन पुगेर अदालत हाजिर भएका थिए ।

२३ माघ, काठमाडौँ ।

रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश दयाराम ढकालको इजलासमा हुने भएको छ ।  साहारा चितवन सहकारीको बचत अपचलन प्रकरणमा सरकारी वकिलको कार्यालयले मंगलबार अदालतमा मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ता भएसँगै लामिछाने राति नै चितवन पुगेर अदालत हाजिर भएका थिए ।

‘लामिछानेविरुद्धको मुद्दामा न्यायाधीश ढकालको इजलासमा सुनुवाइ तोकिएको छ’, चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीनकुने घटनामा संलग्न कसैलाई पनि छोड्नु हुँदैन : सभापति देउवा
तीनकुने घटनामा संलग्न कसैलाई पनि छोड्नु हुँदैन : सभापति देउवा
गैँडाकोटका दुई वटा सामुदायिक विद्यालय गाभिए
गैँडाकोटका दुई वटा सामुदायिक विद्यालय गाभिए
गौशाला २६ को भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमाथि साइबर ब्यूरोले थाल्यो छानबिन
गौशाला २६ को भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमाथि साइबर ब्यूरोले थाल्यो छानबिन
शीलतनिवासको खण्डहर भवन बाहिर तीन मन्त्रीले लिए शपथ
शीलतनिवासको खण्डहर भवन बाहिर तीन मन्त्रीले लिए शपथ
राजासहितको हिन्दु राष्ट्रका लागि सडक सङ्घर्ष गर्छौँ : महामन्त्री राणा
राजासहितको हिन्दु राष्ट्रका लागि सडक सङ्घर्ष गर्छौँ : महामन्त्री राणा
आरआर क्याम्पसको स्ववियु सचिवका उम्मेदवारमाथि आक्रमण
आरआर क्याम्पसको स्ववियु सचिवका उम्मेदवारमाथि आक्रमण
समानुपातिकको बन्द सूची बुझाउने आज अन्तिम दिन
समानुपातिकको बन्द सूची बुझाउने आज अन्तिम दिन
नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा भट्टराई नियुक्त
नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा भट्टराई नियुक्त
धरानको पानबारी वनभित्र मृत भेटिएकी महिलाको खुल्यो पहिचान
धरानको पानबारी वनभित्र मृत भेटिएकी महिलाको खुल्यो पहिचान
पत्रकार सम्मेलन गर्दै विद्या, एमाले निर्णयको प्रतिवाद गर्ने
पत्रकार सम्मेलन गर्दै विद्या, एमाले निर्णयको प्रतिवाद गर्ने