रवि लामिछानेले भेटे सभामुख घिमिरेलाई
१८ माघ, काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेले भेटेका छन् । लामिछाने बिहीबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेका हुन् । भेटमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू पनि सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment