रौतहटमा भारी मात्रामा पटाका पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र ३०, २०८०
|
|
५० पटक हेरिएको
Shares
रौतहटमा भारी मात्रामा पटाका पक्राउ

सारांश

  • ईलाका प्रहरी कार्यलय मौलापुरको नेतृत्वमा खटिएका प्रहरी सहायक निरिक्षक प्रकाश चौहानको टोलीले मौलापुर बजार देखी २०० मिटर पूर्व तर्फ रहेको बसपार्कबाट बेवारिसे अवस्थामा रहेको नागिन छाप पटाका ५० पाता (२० बंडल) बरामद गरेका हुन् ।
  • खुल्ला सिमाना भएका भारतबाट नेपालतर्फ ल्याई बेवारिसे अवस्थामा राखेको उक्त पटाका फेला पारी ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले बरामद गरेको हो।
  • भारतबाट भन्सार छली गरेर बंकुल नाका हुदै मौलापुरमा ल्याई राखेको अवस्थामा उक्त पटाका बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रमोद सहनी

३० भदौ, रौतहट । ईलाका प्रहरी कार्यलय मौलापुरको नेतृत्वमा खटिएका प्रहरी सहायक निरिक्षक प्रकाश चौहानको टोलीले मौलापुर बजार देखी २०० मिटर पूर्व तर्फ रहेको बसपार्कबाट बेवारिसे अवस्थामा रहेको नागिन छाप पटाका ५० पाता (२० बंडल) बरामद गरेका हुन् ।

खुल्ला सिमाना भएका भारतबाट नेपालतर्फ ल्याई बेवारिसे अवस्थामा राखेको उक्त पटाका फेला पारी ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले बरामद गरेको हो। भारतबाट भन्सार छली गरेर बंकुल नाका हुदै मौलापुरमा ल्याई राखेको अवस्थामा उक्त पटाका बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको पटका जिल्ला भन्सार कार्यलय गौरमा पठाईको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छन्।

तिहारमा हुुन सक्ने सम्भावित अपराधिक गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले हरेक वर्ष विशेष रणनीति नै अपनाउँछ ।जिउ-ज्यानकै जोखिम हुुने भन्दै सरकारले हरेक वर्ष तिहारमा पटाका पड्काउन समेत निषेध गर्दै आएको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टिकटक प्रतिबन्धविरुद्धको रिटमा आजदेखि सुनुवाइ हुने
टिकटक प्रतिबन्धविरुद्धको रिटमा आजदेखि सुनुवाइ हुने
हामी सामाजिक सञ्जाल विरोधी होइनौं, बेथिति विरोधी हौं: प्रधानमन्त्री
हामी सामाजिक सञ्जाल विरोधी होइनौं, बेथिति विरोधी हौं: प्रधानमन्त्री
नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति द्वारा माइतीघरमा ‘वृहत विरोध सभा’। 
नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति द्वारा माइतीघरमा ‘वृहत विरोध सभा’। 
सशस्त्रका ६४० जवानलाई सहायक हवल्दारमा बढुवा गर्न सिफारिस
सशस्त्रका ६४० जवानलाई सहायक हवल्दारमा बढुवा गर्न सिफारिस
वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात
वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात
३ महिनापछि सेयरबजारमा १२ अर्ब बढीको कारोबार
३ महिनापछि सेयरबजारमा १२ अर्ब बढीको कारोबार
माया राईको सांसद् पद तत्काल निलम्बन नहुने
माया राईको सांसद् पद तत्काल निलम्बन नहुने
निजी क्षेत्रको साझेदारीलाई फराकिलो बनाएर अघि बढ्छौँ : पर्यटनमन्त्री पाण्डे
निजी क्षेत्रको साझेदारीलाई फराकिलो बनाएर अघि बढ्छौँ : पर्यटनमन्त्री पाण्डे
खातुनले अझै पाइनन् आफ्नो समाजिक सुरक्षा भत्ता
खातुनले अझै पाइनन् आफ्नो समाजिक सुरक्षा भत्ता
अब अबुधाबीबाट पनि श्रम स्वीकृति लिन पाइने
अब अबुधाबीबाट पनि श्रम स्वीकृति लिन पाइने