राजनीतिमा सक्रिय रहेकै बेला योग्यलाई नेतृत्व सुम्पिने केपी ओलीको घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र ३०, २०८०
|
|
३१ पटक हेरिएको
Shares
राजनीतिमा सक्रिय रहेकै बेला योग्यलाई नेतृत्व सुम्पिने केपी ओलीको घोषणा

सारांश

  •  एमाले अध्यक्ष केपी ओलीले आफू राजनीतिक रुपमा अझै २० वर्ष सक्रिय भए पनि योग्य व्यक्तिलाई पार्टीको नेतृत्व सुम्पिएर देश चलाउन जिम्मा दिने घोषणा गरेका छन्।
  • आज ‘बासँग बालबालिका’ कार्यक्रममा किशोर किशोरीका प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले आफू सक्रिय रहेकै बेला नेतृत्व हस्तान्तरण गर्ने योजना सुनाएका हुन्।
  • कार्यक्रममा ओलीलाई सोधिएको तपाईंको अनुपस्थितिमा कसले नेतृत्व गरोस् भन्ने प्रश्नमा उनले भने, ‘मेरो अनुपस्थिति अझै २० वर्ष हुँदैन।

३० भदौ काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले आफू राजनीतिक रुपमा अझै २० वर्ष सक्रिय भए पनि योग्य व्यक्तिलाई पार्टीको नेतृत्व सुम्पिएर देश चलाउन जिम्मा दिने घोषणा गरेका छन्। आज ‘बासँग बालबालिका’ कार्यक्रममा किशोर किशोरीका प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले आफू सक्रिय रहेकै बेला नेतृत्व हस्तान्तरण गर्ने योजना सुनाएका हुन्।

कार्यक्रममा ओलीलाई सोधिएको तपाईंको अनुपस्थितिमा कसले नेतृत्व गरोस् भन्ने प्रश्नमा उनले भने, ‘मेरो अनुपस्थिति अझै २० वर्ष हुँदैन। म पहिले अलि बिरामी थिएँ। अहिले ठीक छु। दोस्रो पटक प्रत्यारोपण गरेको किड्नीले राम्रोसँग काम गरिरहेको छ। म २० वर्ष सक्रिय रहे पनि योग्य व्यक्तिलाई कार्यभार सुम्पिएर देश चलाउन सहयोग गर्छु।’ कार्यक्रममा ओलीले आफ्नो पिता अहिले पनि दिनमा दुई–तीन किलोमिटर बिनालौरो हिँड्ने गरेको सुनाए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आरके शर्माको संयोजकत्वमा एनआरएनए न्यायिक तथा मेलमिलाप  समिति गठन
आरके शर्माको संयोजकत्वमा एनआरएनए न्यायिक तथा मेलमिलाप  समिति गठन
रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडित प्रहरी नियन्त्रणमा
रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडित प्रहरी नियन्त्रणमा
म्याद गुज्रिएका खाद्यसामग्री बेच्ने उद्योगमा सिल
म्याद गुज्रिएका खाद्यसामग्री बेच्ने उद्योगमा सिल
लाइन काटेपछि धमाधम विद्युत् महसुल बुझाउँदै उपभोक्ता
लाइन काटेपछि धमाधम विद्युत् महसुल बुझाउँदै उपभोक्ता
धनगढीका चारवटा पसलमा आगलागी, डेढ करोड बराबरको क्षति
धनगढीका चारवटा पसलमा आगलागी, डेढ करोड बराबरको क्षति
डेपुटी गभर्नरलाई किन गभर्नर नबनाएको ? अमरेश कुमार सिंह
डेपुटी गभर्नरलाई किन गभर्नर नबनाएको ? अमरेश कुमार सिंह
सरकारद्वारा दुई अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस
सरकारद्वारा दुई अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस
बुद्धको सन्देश विश्वका लागि अझ सान्दर्भिक छ : पूर्वप्रधानमन्त्री भट्टराई
बुद्धको सन्देश विश्वका लागि अझ सान्दर्भिक छ : पूर्वप्रधानमन्त्री भट्टराई
ट्रकको ठक्करबाट मोटरसाइकमा सवार एकको मृत्यु, दुई जना घाइते 
ट्रकको ठक्करबाट मोटरसाइकमा सवार एकको मृत्यु, दुई जना घाइते 
सशस्त्रको स्लकुमा आर्थिक हिनामिना, २ जना पक्राउ
सशस्त्रको स्लकुमा आर्थिक हिनामिना, २ जना पक्राउ