सन्दीप लामिछानेले एकै ओभरमा लिए काठमाडौंको दुई विकेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ३०, २०८१
|
|
२१ पटक हेरिएको
Shares
सन्दीप लामिछानेले एकै ओभरमा लिए काठमाडौंको दुई विकेट

सारांश

  • गेहार्ड इरासमस १२ रन बनाएर आउट भएका छन्।
  • यसअघि माइकल लेभिट १० रन बनाएर पेभेलियन फर्किएका थिए।
  • ६ बलमा उनले दुई चौका प्रहार गरे।

 

काठमाडौं : नेपाल प्रिमियर लिगको जारी खेलमा काठमाडौं गुर्खाजको तेस्रो विकेट पतन भएको छ। गेहार्ड इरासमस १२ रन बनाएर आउट भएका छन्। यसअघि माइकल लेभिट १० रन बनाएर पेभेलियन फर्किएका थिए। ६ बलमा उनले दुई चौका प्रहार गरे।

विराटनगरका कप्तान सन्दीप लामिछानेले एकै ओभरमा उनीहरूको विकेट लिएका हुन्। यसअघि स्टेफेन इस्किनाजी १ रन बनाएर पेभेलियन फर्किएका थिए। विराटनगरका बसिर अहमदले उनको विकेट लिएका हुन्। विराटनगरले काठमाडौंलाई ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?