सामाजिक सञ्जालको दरुपयोग गरी चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २५, २०८१
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • सामाजिक सञ्जाल फेसबुकमा साथी बनेर गोप्य तस्बिर रेकर्ड गरेपछि चरित्र हत्या गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भएर चन्द्रागिरीमा बस्ने रोशन भण्डारी छन् ।
  • ३१ वर्षीय भण्डारीलाई पक्राउ गरेर विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको साइबर ब्युरोका एसपी दीपक राज अवस्थीले जानकारी दिए ।

२५ मंसिर,  काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा साथी बनेर गोप्य तस्बिर रेकर्ड गरेपछि चरित्र हत्या गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भएर चन्द्रागिरीमा बस्ने रोशन भण्डारी छन् ।

३१ वर्षीय भण्डारीलाई पक्राउ गरेर विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको साइबर ब्युरोका एसपी दीपक राज अवस्थीले जानकारी दिए । महिलालाई साथी बनाएर कुराकानी गर्ने क्रममा गोप्य तस्बिर लिएर उनले ती महिलाको आफन्त र साथीहरूलाई पठाएको आरोप छ । मंसिर २३ मा पक्राउ परेका उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लखनदेही खोलामा नुहाउन गएका सर्लाहीका १८ वर्षीय युवकको डुबेर मृ*त्यु
लखनदेही खोलामा नुहाउन गएका सर्लाहीका १८ वर्षीय युवकको डुबेर मृ*त्यु
महेश बस्नेत सहितका नेतामाथि विराटनगरमा भएको आक्रमण प्रयासप्रति एमालेको आपत्ति
महेश बस्नेत सहितका नेतामाथि विराटनगरमा भएको आक्रमण प्रयासप्रति एमालेको आपत्ति
सुनकोशी मरिण डाइभर्सनको ठेक्का तोड्ने प्रक्रिया सुरु
सुनकोशी मरिण डाइभर्सनको ठेक्का तोड्ने प्रक्रिया सुरु
वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
शैक्षिकसत्र सुरु नहुँदै पाठ्यपुस्तक
शैक्षिकसत्र सुरु नहुँदै पाठ्यपुस्तक
कान्ति लोकपथ र हेटौंडा-भैंसे सडकमा राति सवारी रोक
कान्ति लोकपथ र हेटौंडा-भैंसे सडकमा राति सवारी रोक
कार्यकर्तालाई प्रचण्डको निर्देशन- यो सामान्य निर्वाचन होइन, जीवन-मरणका रूपमा लिनुस्
कार्यकर्तालाई प्रचण्डको निर्देशन- यो सामान्य निर्वाचन होइन, जीवन-मरणका रूपमा लिनुस्
बागमती प्रदेशसभाः बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल
बागमती प्रदेशसभाः बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल
चुरेदोहनले तराई मरुभूमि बन्दैछ : प्रथम राष्ट्रपति यादव
चुरेदोहनले तराई मरुभूमि बन्दैछ : प्रथम राष्ट्रपति यादव
टिकटक बन्देजविरुद्ध सर्वोच्च पुग्यो ५ रिट
टिकटक बन्देजविरुद्ध सर्वोच्च पुग्यो ५ रिट