यू–१९ एसिया कप: श्रीलंकाले दियो नेपाललाई २३४ रनको लक्ष्य, सन्तोषको नाममा चार विकेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर १४, २०८१
|
|
४० पटक हेरिएको
Shares

सारांश

  • यूएईको सारजहाँ क्रिकेट स्टेडियममा टस हार्दै पहिले व्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २३३ रन बनाएको हो।
  • श्रीलंकाका लागि शरुजन शन्मुगत्थानले सर्वाधिक ६२ रन बनाउँदा लकभीन अब्ययसिंघेले ५० रनको अर्धशतकीय इनिङ्स खेले।
  • यस्तै कभीजा गमाजीले ३७ रन बनाए भने दुलनित सिग्रा र भिमाथ दिनसाराले २४/२४ रन बनाए।

१४ मंसिर ,काठमाडौं– आजदेखि सुरु भएको यू–१९ एसिया कपमा नेपाललाई श्रीलंकाले २३४ रनको लक्ष्य दिएको छ। यूएईको सारजहाँ क्रिकेट स्टेडियममा टस हार्दै पहिले व्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २३३ रन बनाएको हो।

श्रीलंकाका लागि शरुजन शन्मुगत्थानले सर्वाधिक ६२ रन बनाउँदा लकभीन अब्ययसिंघेले ५० रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै कभीजा गमाजीले ३७ रन बनाए भने दुलनित सिग्रा र भिमाथ दिनसाराले २४/२४ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।  नेपालका लागि सन्तोष यादवले पूरा १० ओभर बलिङ गर्दै ४५ रन खर्चेर ४ विकेट लिँदा युवराज खत्रीले पनि १० ओभरमा ४४ रन खर्चेतर २ विकेट लिए। कप्तान हेमन्त धामी र नरेन साउदले एक/एक विकेट लिए। टस जित्दै नेपालले पहिले फिल्डिङ रोजेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

असार १३ गते विद्यालय शिक्षा विधेयक पास गर्ने शिक्षा समितिको तयारी
असार १३ गते विद्यालय शिक्षा विधेयक पास गर्ने शिक्षा समितिको तयारी
अपरेशन सिन्दूर देशको लागि गर्वको क्षण, प्रधानमन्त्री नरेन्द्र मोदी
अपरेशन सिन्दूर देशको लागि गर्वको क्षण, प्रधानमन्त्री नरेन्द्र मोदी
तोप नै हाने पनि अबको १७ महिना सरकार ढल्दैन : प्रधानमन्त्री
तोप नै हाने पनि अबको १७ महिना सरकार ढल्दैन : प्रधानमन्त्री
आज जानकी नवमी मनाइँदै, मधेशमा सार्वजनिक बिदा
आज जानकी नवमी मनाइँदै, मधेशमा सार्वजनिक बिदा
थुनुवामा रहेका एक व्यक्ति मृत अवस्थामा फेला
थुनुवामा रहेका एक व्यक्ति मृत अवस्थामा फेला
वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन्: परामर्श सेवामा सुधार गर्नुहोस
वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन्: परामर्श सेवामा सुधार गर्नुहोस
अधिकार बाँडफाँटले द्वन्द्व गराएको छ, व्यवस्थापन जरुरी छ : मन्त्री लेखक
अधिकार बाँडफाँटले द्वन्द्व गराएको छ, व्यवस्थापन जरुरी छ : मन्त्री लेखक
एनसेल खरिद-बिक्रीविरुद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
एनसेल खरिद-बिक्रीविरुद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
सर्लाहीमा तुलसी बहादुर श्रेष्ठ नयाँ सिडिओको रूपमा हाजिर
सर्लाहीमा तुलसी बहादुर श्रेष्ठ नयाँ सिडिओको रूपमा हाजिर
संसद सचिवालयका कर्मचारीमाथि आफ्नै सहकर्मीले गरे हातपात
संसद सचिवालयका कर्मचारीमाथि आफ्नै सहकर्मीले गरे हातपात