विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनीमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर १४, २०८१
|
|
२२ पटक हेरिएको
Shares
विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनीमा

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन लुम्बिनी आइपुगेका छन् ।
  • उनलाई भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा मुख्यमन्त्री चेतनारायण आचार्यलेले स्वागत गरे।
  • कार्यक्रममा प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य, शिक्षामन्त्री विद्या भट्टराई सहभागी हुँदै छन् ।

१४ मंसिर, लुम्बिनी। प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन लुम्बिनी आइपुगेका छन् ।

उनलाई भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा मुख्यमन्त्री चेतनारायण आचार्यलेले स्वागत गरे। कार्यक्रममा प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य, शिक्षामन्त्री विद्या भट्टराई सहभागी हुँदै छन् । दीक्षान्तमा विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित हुँदैछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिरोले राप्ती राजमार्ग अवरुद्ध
पहिरोले राप्ती राजमार्ग अवरुद्ध
संविधान रक्षा र प्रतिनिधि सभा पुनःस्थापनाका लागि हेटौंडामा ‘जनयात्रा’
संविधान रक्षा र प्रतिनिधि सभा पुनःस्थापनाका लागि हेटौंडामा ‘जनयात्रा’
मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास
मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास
आउँदो वर्षको एसिया कप टी-२० ढाँचामा, नेपाललाई देख्न नपाइने
आउँदो वर्षको एसिया कप टी-२० ढाँचामा, नेपाललाई देख्न नपाइने
इनिशा विकले न्याय नपाएसम्म शव नउठाउने संघर्ष समितिको चेतावनी
इनिशा विकले न्याय नपाएसम्म शव नउठाउने संघर्ष समितिको चेतावनी
मधेशका गृहमन्त्रीको सुरक्षामा खटिएका असईको मृत्यु
मधेशका गृहमन्त्रीको सुरक्षामा खटिएका असईको मृत्यु
एमालेका मनोनीत ६ केन्द्रीय सदस्यले लिए शपथ
एमालेका मनोनीत ६ केन्द्रीय सदस्यले लिए शपथ
हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
रुस–युक्रेन युद्धमा कैलालीका युवकको मृत्यु
रुस–युक्रेन युद्धमा कैलालीका युवकको मृत्यु
उद्योग, पर्यटन र युवा उद्यमको विकासबिना समृद्धि सम्भव छैन : मन्त्री श्रेष्ठ
उद्योग, पर्यटन र युवा उद्यमको विकासबिना समृद्धि सम्भव छैन : मन्त्री श्रेष्ठ