राष्ट्रिय मुक्ति क्रान्तिको तयारीमा जुटन अध्यक्ष राजेन्द्र महतो आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर ११, २०८१
|
|
४६ पटक हेरिएको
Shares
राष्ट्रिय मुक्ति क्रान्तिको तयारीमा जुटन अध्यक्ष राजेन्द्र महतो आग्रह

सारांश

  • राष्ट्रिय मुक्ति क्रान्तिको लागि तयारीमा जुटन राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो कार्यकर्तासंग आग्रहसंग आग्रह गर्नुभएको छ ।
  • सर्लाहीको विष्णु गाउँपालिकामा सोमबार कार्यकर्तासंगको घेटघाट कार्यक्रममा पूर्वउप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष महतोले देशमा परिर्वतनका लागि पुनः क्रान्तिको आवश्यकता रहेको बताउनुभयो ।
  • त्यसको तयारीमा अहिलेदेखि नै जुट्न उहााँले कार्यकर्तासंग आग्रह गर्नुभएको हो ।

 

सर्लाही समाचारदाता
सर्लाही, ११ मंसिर । राष्ट्रिय मुक्ति क्रान्तिको लागि तयारीमा जुटन राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो कार्यकर्तासंग आग्रहसंग आग्रह गर्नुभएको छ । सर्लाहीको विष्णु गाउँपालिकामा सोमबार कार्यकर्तासंगको घेटघाट कार्यक्रममा पूर्वउप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष महतोले देशमा परिर्वतनका लागि पुनः क्रान्तिको आवश्यकता रहेको बताउनुभयो । त्यसको तयारीमा अहिलेदेखि नै जुट्न उहााँले कार्यकर्तासंग आग्रह गर्नुभएको हो ।

सोमबार विष्णु गाउँपालिकाको बत्रौल, दुल्वा, पकरी फेन्हरा र सिमरा गाउँका कार्यकर्ताहरुसंग भेटघाट गर्नुको साथै राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष महतोले पार्टी संगठन विस्तारमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।


विष्णु गाउँपालिकाको कार्यकर्ता भेटघाट कार्यक्रममा पूर्वमन्त्री रामनेश राय, केन्द्रिय सदस्य अरुण कुमार सिंह, श्याम बाबु सिंह, लालबिहारी यादव, राजेश यादव, बेचन महतो र हुसेन खानको साथै पर्टीका अगुवा नेता राजनन्दन चौधरी, किशोरी यादव, प्रभु चौधरी, बैद्यनाथ महतो, लालबाबु यादव, देवनारायण राय, चन्देश्वर राय, बिजय यादव, संजिव यादव र भोगेन्द्र झा लगायतका नेताहरुको सहभागीता रहेको जिल्ला अध्यक्ष बिनोद साहले जानकारी दिनुभयो ।

आज विष्णु गाउँपालिकाको कार्यकर्तासंग घेटघाट गर्नुभएका अध्यक्ष महतोले भोली कौडेना गाउँपालिकाको सबै वडामा कार्यकर्तासंग घेटघाट गर्ने कार्यक्रम राखिएको जिल्ला अध्यक्ष साहले बताउनुभयो । यसअघि राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले पर्सा र ब्रहम्पुरी गाउँपालिकाका कार्यकर्ताहरुसंग घेटघाट गर्नुका साथै अन्तरक्रिया गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफूलाई निष्कासन गरेपछि गगनले भने, कांग्रेस कसैको निजी कम्पनी होइन
आफूलाई निष्कासन गरेपछि गगनले भने, कांग्रेस कसैको निजी कम्पनी होइन
उपचारमा लापरबाही गर्ने मुस्कान अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
उपचारमा लापरबाही गर्ने मुस्कान अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
चन्द्रनगर गाउँपालिकाको बन्दै छ सुविधायुक्त प्रशासनिक भवन
चन्द्रनगर गाउँपालिकाको बन्दै छ सुविधायुक्त प्रशासनिक भवन
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
यो दुई तिहाइको हैन षडयन्त्रको सरकार हो : प्रचण्ड
यो दुई तिहाइको हैन षडयन्त्रको सरकार हो : प्रचण्ड
मीनबहादुरको समूहले १३८ किलो सुन तस्करी गरेको छानबिन समितिको निष्कर्ष
मीनबहादुरको समूहले १३८ किलो सुन तस्करी गरेको छानबिन समितिको निष्कर्ष
समाचार हटाउने संविधानविपरीतको आदेश पुनर्विचार गर्न पत्रकार महासंघको आग्रह
समाचार हटाउने संविधानविपरीतको आदेश पुनर्विचार गर्न पत्रकार महासंघको आग्रह
पूर्वपश्चिम राजमार्गअन्तर्गत दुम्कीबास सडक अनिश्चितकालका लागि बन्द
पूर्वपश्चिम राजमार्गअन्तर्गत दुम्कीबास सडक अनिश्चितकालका लागि बन्द
अर्थतन्त्रमा ‘जेन–जी’ आन्दोलन र बाह्य द्वन्द्वको असरः आर्थिक वृद्धिदर २.७ प्रतिशतमा खुम्चिँदै
अर्थतन्त्रमा ‘जेन–जी’ आन्दोलन र बाह्य द्वन्द्वको असरः आर्थिक वृद्धिदर २.७ प्रतिशतमा खुम्चिँदै
कांग्रेस छिन्नभिन्न नभई एकजुट हुनुपर्छ :प्रदिप पौडेल
कांग्रेस छिन्नभिन्न नभई एकजुट हुनुपर्छ :प्रदिप पौडेल